‘गरिमा सुवर्ण योजना’ सार्वजनिक रुपमा निष्काशन गर्न सेबोनबाट स्वीकृती
काठमाण्डौ । गरिमा म्युचुअल फण्ड अन्तर्गत गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्वक तथा सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको रु. १ अर्ब बराबरको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट स्वीकृति प्राप्त भएको छ ।

