सन नेपाल लाइफबाहेक सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ
काठमाण्डौ । बिहिबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३३.८३ अंकले घटेर २८३३.०३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३४२ कम्पनीको २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.९० प्रतिशत र निर्जीवन बीमा समूह १.२८ प्रतिशतले घटेको छ । आज सन...

