सेयरबजार निरन्तर खस्किदै, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’
काठमाण्डौ । सेयरबजारको ओरालो यात्रा आजपनि कायमै रहेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.९३ प्रतिशत अर्थात् २५.८१ अंकले घटेर २ हजार ७४४.४५ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६५ प्रतिशतले घटेर ४६४.५१ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३५१ वटा स्क्रिप्टका १ करोड २१ लाख ४ हजार १७८ कित्ता सेयर किनबेच हुँदा कुल...

