पोखरा फाइनान्सका सञ्चालक पौडेलको राजीनामा स्वीकृत
काठमाण्डौ । पोखरा फाइनान्स कम्पनी लिमिटेडका सञ्चालक अच्यूत पौडेलको राजीनामा स्वीकृत भएको छ । वैशाख १५ गते बसेको कम्पनीको ५५२ औं बैठकले पौडेलको राजीनमा स्वीकृत गरेको हो । उनको राजीनामा वैशाख १६ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।

