मंगलवार, पुष ८,२०८२ 02:54:16
Bizshala
  • मंगलवार, पुष ८,२०८२ 02:54:16
एनएलजी इन्स्योरेन्सको मात्रै सेयरभाउ बढ्यो, एलआइसी नेपालका लगानीकर्ताले सर्वाधिक गुमाए
Capital Market

एनएलजी इन्स्योरेन्सको मात्रै सेयरभाउ बढ्यो, एलआइसी नेपालका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३३.४२ अंकले घटेर २६८२.२९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०४ कम्पनीको १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज दुई समूहमा मात्रै हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचका घटेको छ...

एकदिन पनि टिकेन नेप्सेको वृद्धि, जानकार भन्छन्,‘नाफा बुक मुख्य कारण’
Capital Market

एकदिन पनि टिकेन नेप्सेको वृद्धि, जानकार भन्छन्,‘नाफा बुक मुख्य कारण’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । अघिल्लो दिनको बढोत्तरीलाई जोगाउन नसक्दा आज नेप्से परिसूचक १.२३ प्रतिशत अर्थात ३३.४२ अंकले घटेर २ हजार ६८२.२९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३८ प्रतिशतले घटेर ४५८.२२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०४ वटा...

अमेरिकी सेयर बजार नयाँ उचाईमा, प्राविधिक कम्पनीहरुको सेयरमूल्यमा उछाल
Capital Market

अमेरिकी सेयर बजार नयाँ उचाईमा, प्राविधिक कम्पनीहरुको सेयरमूल्यमा उछाल

काठमाण्डौ । अमेरिकी सेयर बजार मापक इन्डेक्स,‘नास्डक कम्पोजिट इन्डेक्स’ नयाँ उचाईमा पुगेको छ । नास्डक कम्पोजिट इन्डेक्स पहिलोपटक २० हजार विन्दुमा पुगेको हो ।  टेक कम्पनीहरुको सेयरमूल्यमा आएको उछाल र ब्याजदरमा हुन सक्ने सम्भावनाका बीच नास्डकले नयाँ उचाई चमुेको छ ।बुधबारको कारोबारमा अल्फाबेट र टेस्ला जस्ता कम्पनीको सेयरमूल्यले समेत नयाँ उचाई हासिल गरेका छन् । यस्तै अमेजन...

सिन्धु विकास बैंकको सीईओमा देवकोटा नियुक्त
Capital Market

सिन्धु विकास बैंकको सीईओमा देवकोटा नियुक्त

काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडकोृ प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुरेश देवकोटा नियुक्त भएका छन् । बैंकको मंसिर २५ गते बसेक ४४४ औं बैठकले रिक्त रहेको सीईओ पदमा चार्टर्ड एकाउण्टेण्ट सुरेश देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो ।  

आरम्भ चौतारी लघुवित्तले गर्यो लाभांश नदिने निर्णय
Capital Market

आरम्भ चौतारी लघुवित्तले गर्यो लाभांश नदिने निर्णय

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि लाभांश प्रदान नगर्ने भएको छ । संस्थाको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।  

राधी विद्युतद्वारा ६९.८९% हकप्रद सेयर जारी गर्ने निर्णय
Capital Market

राधी विद्युतद्वारा ६९.८९% हकप्रद सेयर जारी गर्ने निर्णय

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीको मंसिर २६ गते दिउँसोको साढे ४ मा बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।  बैठकले आव २०८०÷८१ को बोनस सेयर जारी गरे पश्चात् कायम हुने चुक्ता पूँजीको ६९.८९ प्रतिशतले हुन आउने १ सेयर बराबर नयाँ ०.६९८९ (१ः०.६९८९) सेयरको अनुपातमा प्रतिशेयर रु. १०० का दरले १ करोड २८ लाख ५२...

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन माछापुच्छ्रे बैंकको आग्रह
Capital Market

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन माछापुच्छ्रे बैंकको आग्रह

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै ५ वर्षभन्दा अगावै सम्पन्न साधारण सभाबाट पारित भएको आव २०७५÷७६ सम्मको नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।  सेयरधनीहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र काठमाण्डौको बाघदरबारमा रहेको जेडिए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको सेयर विभागमा...

लाभांश घोषणासहित राधी विद्युतले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Capital Market

लाभांश घोषणासहित राधी विद्युतले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।  बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  लाभांश पारित गर्नका लागि कम्पनीले साधारण सभा समेत...

आईपीओ निष्कासनको तयारीमा रहेको बुढानिलकण्ठ हेरिटेजद्वारा हकप्रद जारी
Capital Market

आईपीओ निष्कासनको तयारीमा रहेको बुढानिलकण्ठ हेरिटेजद्वारा हकप्रद जारी

काठमाण्डौ । आईपीओ निष्कासनको तयराीमा रहेको बुढानिलकण्ठ हेरिटेज लिमिटेडले हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।  कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको २९.५६ प्रतिशत अर्थात १ः०२९५६ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । यो हकप्रद सेयरमा माघ २ गतेसम्म आवेदन दिन सकिनेछ ।  संस्थापक शेयरधनीहरुले उक्त मिति भित्र आफ्नो हक प्रति थान रु. १०० का दरले हुन आउने...

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्राइम कमर्सियल बैंकले संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ । आजदेखि बिक्रीमा राखिएको यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।  बैंकले सेयरको संख्या भने खुलाएको छैन ।  

यूनाइटेड अजोड इन्स्योरेन्सको ९२ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै एक्सेल डेभलपमेन्ट बैंक
Capital Market

यूनाइटेड अजोड इन्स्योरेन्सको ९२ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै एक्सेल डेभलपमेन्ट बैंक

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले यूनाइटेड अजोड इन्स्योरेन्सको ९२ हजार ३२० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

यी ३ कम्पनीको साधारण सभा आज बस्दै, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?
Capital Market

यी ३ कम्पनीको साधारण सभा आज बस्दै, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज साधारण सभा आयोजना गर्ने कम्पनीहरुमा ग्लोबल आइएमई बैंक, नबिल बैंक र हिमालयन लघुवित्त रहेका छन् ।  ग्लोबल आइएमई बैंक  ग्लोबल आइएमई बैंकको १८ औं साधारण आज काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा चुक्तापूँजीको ५.५० प्रतिशत...

फर्स्ट माइक्रोफाइनान्सको ७१ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

फर्स्ट माइक्रोफाइनान्सको ७१ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थाको ७१ हजार ९१५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयरको न्यूनतम मूल्य २८० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि संस्थाको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।  

रावा इनर्जीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Capital Market

रावा इनर्जीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले पाँचौं वार्षिक साधारण सभा र बुक क्लोजको मिति तय गरेको छ । मंसिर २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सभा डाकेको हो ।  उक्त सभा आगामी पुस १६ गते काठमाण्डौको पुरानो बानेश्वरमा रहेको मानसरोवर पार्टी प्यालेसमा अपरान्ह १ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिको गठन,संख्या र कार्यकाल गठनको सम्बन्धमा सञ्चालक समितिले पेश...

गोर्खाज फाइनान्सको ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

गोर्खाज फाइनान्सको ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले ४८ हजार ७७३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।  

बलेफी हाईड्रोपावरको हकप्रद निष्कासन आजदेखि, कहिलेसम्म कायम सेयरधनीले आवेदन दिन पाउँछन् ?
Capital Market

बलेफी हाईड्रोपावरको हकप्रद निष्कासन आजदेखि, कहिलेसम्म कायम सेयरधनीले आवेदन दिन पाउँछन् ?

काठमाण्डौ । आजदेखि बलेफी हाईड्रोपावर लिमिटेडको हकप्रद सेयर निष्कासन भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद निष्कासन गरेको हो ।  हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत कात्तिक २१ गते बुक क्लोज गरेको थियो। यसर्थ कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ...

धितोपत्र बजारमा ५८ हजार लगानीकर्ताले लिए ‘सेन्ट्रल केवासी’, यसरी लिन सकिन्छ घरबाटै
Capital Market

धितोपत्र बजारमा ५८ हजार लगानीकर्ताले लिए ‘सेन्ट्रल केवासी’, यसरी लिन सकिन्छ घरबाटै

काठमाण्डौ । धितोपत्र बोर्डको निर्देशनमा गत वर्ष सीडीएसीले सेन्ट्रल केवाइसी ल्याएको थियो । हालसम्म सेन्ट्रल केवाईसी लिने संस्थाको संख्या १०९ वटा पुगेको छ । जसमा अधिकांश ब्रोकरहरु र मर्चेण्ट बैंकहरु पनि रहेका छन् । यसलाई डिजिटल केवाईसी पनि भनिन्छ ।  हालसम्म ५८ हजार लगानीकर्ताले सेन्ट्रल केवाईसी लिएको सीडीएससीले जनाएको छ । सीडीएसीले दिएको जानकारी अनुसार लगानीकर्ता...

धितोपत्र बजारमा ५८ हजार लगानीकर्ताले लिए ‘सेन्ट्रल केवासी’, यसरी लिन सकिन्छ घरबाटै
Capital Market

धितोपत्र बजारमा ५८ हजार लगानीकर्ताले लिए ‘सेन्ट्रल केवासी’, यसरी लिन सकिन्छ घरबाटै

काठमाण्डौ । धितोपत्र बोर्डको निर्देशनमा गत वर्ष सीडीएसीले सेन्ट्रल केवाइसी ल्याएको थियो । हालसम्म सेन्ट्रल केवाईसी लिनेको संख्या १०९ वटा पुगेको छ । जसमा अधिकांश ब्रोकरहरु र मर्चेण्ट बैंकहरु पनि रहेका छन् । यसलाई डिजिटल केवाईसी पनि भनिन्छ ।  सीडीएसीले दिएको जानकारी अनुसार लगानीकर्ता आफैले घरबाट नै ‘डब्लुडब्लु डट् सिकेवाइसी डट् सीडीएससी डट् कम डट् एनपी’ मार्फत आफ्नो डिपि...

बैंक तथा वित्तीय संस्थाबाट रु.१.७ खर्बको सेयर धितोकर्जा प्रवाह, वाणिज्य बैंकहरुबाट मात्रै झण्डै ८६ अर्ब
Capital Market

बैंक तथा वित्तीय संस्थाबाट रु.१.७ खर्बको सेयर धितोकर्जा प्रवाह, वाणिज्य बैंकहरुबाट मात्रै झण्डै ८६ अर्ब

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब भन्दा बढीको सेयर धितोकर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ४ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ७ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर धितोकर्जा प्रवाह भएको हो ।  बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको यो सेयर धितोकर्जा गत आवको सोही अवधिसम्मको तुलनामा ३२.७९ प्रतिशत बढी हो । गत आवको चार...

शीर्ष १० ब्रोकरमा नासासहित ७ वटाबाट उच्च खरिद, ३ वटाबाट बिक्री
Capital Market

शीर्ष १० ब्रोकरमा नासासहित ७ वटाबाट उच्च खरिद, ३ वटाबाट बिक्री

काठमाण्डौ । आज बजारमा बढोत्तरी आउदा शीर्ष १० ब्रोकरहरुमा नासासहित ७ वटाबाट उच्च खरिद भएको  छ भने ३ वटाबाट बिक्री भएको छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४३ करोड ६८ लाखको खरिद भएको छ भने ३९ करोड ९४ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको लिञ्च स्कट मार्केटबाट १७ करोड ५८ लाखको खरिद भएको छ भने २५ करोड ३२ लाखको बिक्री भएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.