मंगलवार, पुष ८,२०८२ 02:55:33
Bizshala
  • मंगलवार, पुष ८,२०८२ 02:55:33
नेप्सेको सपोर्ट जोनमा ‘स्ट्रङ बुलिस’ क्याण्डल, अबको सम्भावना कस्तो ?
Capital Market

नेप्सेको सपोर्ट जोनमा ‘स्ट्रङ बुलिस’ क्याण्डल, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । आज दिनभर सामान्य रहेको बजार अन्त्यमा करिब ४६ अंकले बढेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा आज बजार बढ्दा कारोबार पनि बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा सपोर्ट जोन २६६० विन्दुमा स्ट्रङ बुलिस क्याण्डल बनेको देखिन्छ ।  आजको क्याण्डलले यस अघि बनेको २ वटा क्याण्डलाई पुरै ढाकेको छ । यसले बजार घट्न रोकिएको मान्न सकिन्छ । त्यसैगरि,...

प्रभु स्टील्स एण्ड हाईड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
Capital Market

प्रभु स्टील्स एण्ड हाईड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाण्डौ । प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले रु. ९८ करोडबराबरको रु. ५० अंकित दरका १ करोड ९६ लाख कित्ता आईपीओ निष्काशनको तयारी गरेको हो ।  कम्पनीले आईपीओ निष्कासन तथा अन्य सम्पूर्ण कार्य गर्नका लागि कुमारी क्यापिटलसँग सम्झौता गरेको छ ।  आईपीओ निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी...

सेयर बजारमा इन्साइडर ट्रेडिङ नहोस् भन्नेतर्फ सरकारको ध्यानः अर्थमन्त्री पौडेल
Capital Market

सेयर बजारमा इन्साइडर ट्रेडिङ नहोस् भन्नेतर्फ सरकारको ध्यानः अर्थमन्त्री पौडेल

काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पूर्वअर्थमन्त्रीहरुले देशको अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।  बुधबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री लगायत पूर्वअर्थमन्त्रीहरुले देशको वर्तमान अर्थतन्त्र समस्यामा रहेको बताउँदै अर्थतन्त्र चलायमान बनाउन नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको बताए ।...

पूँजी बजारबाट १० लाख बढी लगानीकर्ता पलायन, निष्क्रिय खाता बन्द गर्ने योजनामा नियामक
Capital Market

पूँजी बजारबाट १० लाख बढी लगानीकर्ता पलायन, निष्क्रिय खाता बन्द गर्ने योजनामा नियामक

काठमाण्डौ । पछिल्लापटक पूँजीबजार सुस्ताउँँदा ठूलो संख्यामा लगानीकर्ता  पलायन भएका छन् ।  हरेक बुलमा सेयर बजारमा रौनक छाउँदा विद्यार्थी, व्यवसायीदेखि गृहिणीसम्मको उपस्थिति बजारमा उल्लेखनीय रुपमा देख्न पाइन्छ । तर बजार सुस्ताउँदा भने यस्तो संख्या क्रमशः घट्ने गर्छ ।  हाल सीडीएससीको डिम्याट र 'मेरो सेयर'को संख्याको फरक नियाल्दा पूँजी बजारबाट लगानीकर्ता पलायन भएको...

नेप्सेमा ३ वटा कम्पनीको ३३.३१ लाख कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा ३ वटा कम्पनीको ३३.३१ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ३ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा स्वावलम्बन लघुवित्त,अरुण भ्याली हाईड्रोपावर र गँरास लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।  स्वावलम्बन लघुवित्तको २० लाख ६६ हजार २५० कित्ता,अरुण भ्याली हाईड्रोको ११ लाख २० हजार ७७८ कित्ता र गुँरास लघुवित्तको १ लाख ४४ हजार ४९५ कित्ता गरी कुल ३३ लाख ३१ हजार ५२३ कित्ता बोनस सेयर...

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन लाइफ
Capital Market

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन लाइफ

काठमाण्डौं । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४५.८८ अंकले बढेर २७१५.७१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड उपसूचक बाहेक सबै समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै...

उच्च अंकको वृद्धिका साथ नेप्से पुनः२७ सयमाथि, बैंकिङ इन्डेक्सको सपोर्ट
Capital Market

उच्च अंकको वृद्धिका साथ नेप्से पुनः२७ सयमाथि, बैंकिङ इन्डेक्सको सपोर्ट

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) ५ दिनपछि उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक १.७१ प्रतिशत अर्थात ४५.८८ अंकले बढेर २ हजार ७१५.७१ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.१४ प्रतिशतले बढेर ४६४.६६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता सेयर ५...

एचआईडीसीएलको लाभांश घोषणा, साधारण सभा र बुक क्लोज मिति पनि तय
Capital Market

एचआईडीसीएलको लाभांश घोषणा, साधारण सभा र बुक क्लोज मिति पनि तय

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।  बैठकले गत आवका लागि ५.२५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले साधारण सभा तथा बुक क्लोजको मिति पनि तय...

मिथिला लघुवित्तद्वारा लाभांशदर संशोधन, अब कति कायम ?
Capital Market

मिथिला लघुवित्तद्वारा लाभांशदर संशोधन, अब कति कायम ?

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश संशोधन गरेको छ । संस्थाको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरिएको लाभांशदर सैशोधन गरेको हो ।  गत मंसिर २ण् गते बसेको संस्थाको बैठकले संस्थाका लगानीकर्ताले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१४२८५७१३ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको थियो ।  भुलवसश अन्यथा...

कालिका लघुवित्तको लाभांश घोषणा
Capital Market

कालिका लघुवित्तको लाभांश घोषणा

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।  

एनआईसी एशिया बैंकद्वारा दुई कम्पनीको संस्थापक सेयर बिक्रीमा ,न्यूनतम मूल्य कति ?
Capital Market

एनआईसी एशिया बैंकद्वारा दुई कम्पनीको संस्थापक सेयर बिक्रीमा ,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोष(सीआईटी)को संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।  बैंकले सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता र सीआईटीको ५० हजार कित्ता गरी कुल १ लाख १ हजार ८०५ कित्ता सेयर लिलामीमा राखेको हो ।  

नेपाल लाइफ क्यापिटलद्वारा साधारण सभा आह्वान
Capital Market

नेपाल लाइफ क्यापिटलद्वारा साधारण सभा आह्वान

काठमाण्डौ । नेपाल लाइफ क्यापिटल लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको १०७ औं बैठकले ११ औं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस १८ गते काठमाण्डौको बानेश्वरमा रहेको अल्फा हाउस बैंक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको नियमावलीमा गरिने संशोधन÷थप माथि नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन...

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ३३ हजार ८५२ कित्ता संस्थापक सेयर आजदेखि  बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको ज्ञानेश्वरमा रहेको बैंकको...

प्रभु बैंकले एकैपटक राख्यो ३४.२५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, क–कसले दिन पाउँछन् आवेदन ?
Capital Market

प्रभु बैंकले एकैपटक राख्यो ३४.२५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, क–कसले दिन पाउँछन् आवेदन ?

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले एकैपटक ३४ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले छुट्टा–छु्ट्टै सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक र आम सर्वसाधारणका लागि कुल ३४ लाख २५ हजार ६१८ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  बैंकले विभिन्न ८ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३२ लाख ९० हजार ३१७ कित्ता विद्यमान संस्थापका लागि र ५ जना...

कामना सेवा विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा
Capital Market

कामना सेवा विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले गत आव २०८०/८१ का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।  बैंकले एक सूचना जारी गर्दै गत असोज ३० गते सम्पन्न १८ औं वार्षिक साधारणसभाबाट पारित ७ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको छ ।  

सर्वसाधारणका लागि हिमालयन बैंकको ४ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि हिमालयन बैंकको ४ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आम सर्वसाधारणका लागि संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल ४ लाख ८ हजार ५६२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर बैंकले यसअघि विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखेको थियो । तर उक्त अवधिभित्र कुनै आवेदन...

‘गरिमा समृद्धि योजना’ को १० करोड इकाइ पुस ७ गतेदेखि बिक्री खुला गरिने
Capital Market

‘गरिमा समृद्धि योजना’ को १० करोड इकाइ पुस ७ गतेदेखि बिक्री खुला गरिने

काठमाण्डौ । गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘गरिमा समृद्धि योजना’ को सार्वजनिक निष्कासन आगामी पुस ७ गतेदेखि हुने भएको छ ।गरिमा विकास बैंक कोष प्रवद्धक र गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड  इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो ।    

महुली लघुवित्तले पुस ५ गतेदेखि एफपीओ निष्कासन गर्ने
Capital Market

महुली लघुवित्तले पुस ५ गतेदेखि एफपीओ निष्कासन गर्ने

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्थाले पुस ५ गतेदेखि थप सार्वजनिक निष्कासन(एफपीओ) गर्ने भएको छ। संस्थाले कुल ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ७५ हजार ४४९.१५कित्ता एफपीओ सेयर निष्कासन गर्न लागेको हो।संस्थाको चुक्ता जारी पूँजीको ८०.३२ प्रतिशत स्वामित्व संस्थापक समूहको भएको र १९.६८ प्रतिशत सर्वसाधारण समूहको भएकाले बैंक...

नेप्सेमा एक महिनापछिकै न्यून कारोबार, प्राविधिक रुपमा कसरी बुझ्ने ?
Capital Market

नेप्सेमा एक महिनापछिकै न्यून कारोबार, प्राविधिक रुपमा कसरी बुझ्ने ?

काठमाण्डौ । नेप्सेमा आजसम्म लगातार ५ दिन गिरावट आएको छ । योसँगै पछिल्लो पाँच कारोबारमा बजार १०६ अंकले घटेको छ । यसरी बजार घट्दै जाँदा बजारमा घट्ने क्रम भने रोकिएको छ ।  बजारलाई बोलिङ्गर ब्याण्डमार्फत नियाल्दा तल्लो ब्याण्डमा आज इन्भर्टेड ह्याम्मर बनेको छ । यसले घट्दो बजार बिस्तारै सम्हालिन खोजेको देखिन्छ । त्यसैगरि, बजारले लगातार २ दिन नै  २६६० विन्दुमा सपोर्ट लिएको...

शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Capital Market

शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटैबाट उच्च बिक्री भएको छ । आज उच्च खरिद गर्ने पाँच ब्रोकरहरुमा इम्पेरियल, सनी, क्यापिटल म्याक्स, डाइनामिक र त्रिशक्ति सेक्यूरिटिज रहेका छन  ।त्यसैगरि उच्च बिक्री गर्नेमा नासा, आयतारा , भिजन , अनलाइन र दीपशिखा सेक्यूरिटिज रहेका छन् ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.