आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न अकामा होटलले डाक्यो विशेष साधारण सभा
काठमाण्डौ । अकामा होटल लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो । उक्त बैठक आगामी चैत ३ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।

