बलेफी हाईड्रोपावरले मंसिर २७ गतेदेखि हकप्रद जारी गर्ने
काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडले आगामी मंसिर २७ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत कात्तिक २१ गते बुक क्लोज गरेको थियो। यसर्थ कात्तिक २०...

