सेयरबजारमा सामान्य गिरावट, जानकार भन्छन्, ‘नाफा बुकको परिणाम’
काठमाण्डौ । सोमबार नेपाल स्टक एक्सचेञज(नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक ०.१४ प्रतिशत अर्थात ४.१८ अंकले घटेर २ हजार ८३३.६० विन्दुमा सीमित बनेको छ । आज बलिया कम्पनीको मापक सेन्सेटिक इन्डेक्स पनि ०.३१ प्रतिशतले ओरालो लागेर ४७६.६५ विन्दुमा झरेको छ । आज ३४२ वटा कम्पनीको २ करोड १ लाख ६३ हजार ७९३ कित्ता सेयर ८ अर्ब ६६ करोड ५५ लाखमा किनबेच भयो । आज...

