वेष्ट फाइनान्सको ३ लाख कित्ता बढी लिलामी सेयरको बोलपत्र आज खोलिने
काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले लिलामीमा राखेको ३ लाख कित्ता बढी संस्थापक हकप्रद सेयरको बोलपत्र आज खोलिने भएको छ । उक्त गोप्य शिल्ड टेन्डर आज बिहान ११ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नक्सालमा रहेको कार्यालयमा खोलिने छ ।कम्पनीले हकप्रद सेयर बिक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक सेयर बाँडफाँड भई बाँकी रहेको ३ लाख ५६ हजार ७४.५७...

