शनिबार, असार २१,२०८२ 07:28:11
  • शनिबार, असार २१,२०८२ 07:28:11
Global IME Bank Limited

यो साता पनि सर्वाधिक कमाउने शीर्ष १० कम्पनीहरुमा अधिकांश जलविद्युत

Hyundai Nepal
यो साता पनि सर्वाधिक कमाउने शीर्ष १० कम्पनीहरुमा अधिकांश जलविद्युत
Nabil Bank Limited

काठमाण्डौ । यो साता पनि सर्वाधिक आम्दानी गर्ने शीर्ष १० कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनीहरु परेका छन् ।  

यो साता महिला लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो संस्थाका लगानीकर्ताहरुले करिब १६ प्रतिशत आम्दानी गरेका छन् ।  

दोस्रो स्थानमा अपर हेवा खोलाका लगानीकर्ताहरुले १३.५९ प्रतिशत आम्दानी गरेका छन् । तेस्रो स्थानमा हिमालयन उर्जाका लगानीकर्ताहरुले १०.७१ प्रतिशत आम्दानी गरेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

चौंथो स्थानमा सप्तकोशी डेभलपमेन्टका लगानीकर्ताहरुले १० प्रतिशत , पाँचौ स्थानमा थ्री स्टार हाइड्रो पावरका लगानीकर्ताहरुले ९.६३ प्रतिशत , छठौं स्थानमा कर्णाली डेभलपमेन्टका लगानीकर्ताहरुले ९.६१ प्रतिशत , सातौं स्थानमा बाराही हाइड्रो पावरका लगानीकर्ताहरुले ९.२६ प्रतिशत , कर्पोरेट डेभलपमेन्टका लगानीकर्ताहरुले ८.३९ प्रतिशत , नारायणी डेभलपमेन्टका लगानीकर्ताहरुले ८.३८  प्रतिशत र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताहरुले ७.७४ आम्दानी गरेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.