शनिबार, असार २१,२०८२ 07:32:11
  • शनिबार, असार २१,२०८२ 07:32:11
Global IME Bank Limited

यी हुन् यो साता उच्च आम्दानी गर्ने शीर्ष १० कम्पनी, अधिकांश जलविद्युत र लघुवित्त

Hyundai Nepal
यी हुन् यो साता उच्च आम्दानी गर्ने शीर्ष १० कम्पनी, अधिकांश जलविद्युत र लघुवित्त
Nabil Bank Limited

काठमाण्डौ । यो साता उच्च आम्दानी गर्ने शीर्ष १० कम्पनीहरुमा अधिकांश जलविद्युत र लघुवित्त कम्पनी परेका छन् । यो साता गुराँस लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् ।  

यो संस्थाका लागानीकर्ताले यो साता करिब ६१ प्रतिशत कमाएका छन् । 

 

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै श्रृजनशिल लघुवित्तका लगानीकर्ताहरुले ३१.६७ प्रतिशत , सुपर मादी हाइड्रो पावरका लगानीकर्ताहरुले ३०.३७ प्रतिशत , नारायणी डेभलपमेन्टका लगानीकर्ताहरुले २८.६७ प्रतिशत, सपोर्ट माइक्रो फाइनन्सका लगानीकर्ताहरुले २७.५१ प्रतिशत, मकर जीतुमाया सुरीका लगानीकर्ता २५.८ प्रतिशत , जानकी फाइनान्सका लगानीकर्ताहरुले २४.६१ प्रतिशत, महिला लघुवित्तका लगानीकर्ताहरुले २३.५१ प्रतिशत, बलेफि हाईड्रोका लगानीकर्ताले २१.५९ प्रतिशत , धौलागिरी लघुवित्तका लगानीकर्ताहरुले २१.३४ प्रतिशत आम्दानी गरेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.