Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:40:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्षमा मनोज कुमार ज्ञवाली

Laxmi Sunrise Bank Limited
नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्षमा मनोज कुमार ज्ञवाली
Shivam Cement

काठमाण्डौ । नबिल बैंकका उप–प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको अध्यक्षमा नियुक्त भएका छन् । ज्ञवाली कार्तिक ११ गतेदेखि लागू हुनेगरी अध्यक्षमा नियुक्त भएका हुन् ।  

Bizshala
New Office
CG Motors

आईकाईबाट चार्टर्ड एकाउन्टेन्टको उपाधि हासिल गरेका ज्ञवालीको नेपालको बैंकिंग क्षेत्रमा २ दशक भन्दा लामो विभिन्न अनुभव रहेको छ । जलविद्युत क्षेत्रमा एक वर्षको अनुभव भएका ज्ञवाली एक कुशल अनुभवि बैकर हुन् ।

Garima Development Bank
Shivam Cement
Bizshala

नेपाल राष्ट्र बैंकमा उनले वित्तीय जोखिम व्यवस्थापन, नियामक अनुपालन, रणनीतिक योजना र वित्तीय विश्लेषणमा विशेषज्ञता प्रदर्शन गरेका छन् । मौद्रिक नीति र आर्थिक प्रवृत्तिहरुको गहिरो बुझाई रहेको उनको कार्यकायलमा कम्पनीलाई नयाँ उचाईमा पुर्याउन सफल हुने भन्ने अपेक्षा कम्पनीको रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.