गाँउघर उज्यालो साना हाईड्रोपावर आईपीओ निष्कासनको तयारीमा
काठमाण्डौ । गाँउघर उज्यालो साना हाईड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ)निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको तयारी स्वरुप नवौं वार्षिक साधारण सभा डाकेको छ । भदौ ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति,स्थान र समय तय गरेको छ । बैठकले आगामी असोज ३ गते बिहिबारका दिन ललितपुरको बालकुमारीमा रहेको केएफसीमा बिहान ११ बजेदेखि सभा गर्ने...

