मनी फ्लो इन्डेक्समा हिमालय रि इन्स्योरेन्सको सेयर ओभर सोल्ड जोनमा, अबको सम्भावना कस्तो ?
काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स नेपालकै पहिलो निजी क्षेत्रबाट स्थापित पुनर्बीमा कम्पनी हो । यो कम्पनीमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकलगायत गोल्छा ग्रुप, शंकर ग्रुप , इन्फिनिटी ग्रुपलगायत २२ वटा समूहको लगानी रहेको छ । आधारभूत पक्षः यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषको आकार ४...

