मानुषी लघुवित्तको ७.०५ लाख कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै
काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि आज समाप्त हुने भएको छ। संस्थाको संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि आजदेखि समाप्त हुन लागेको हो । संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७ लाख कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ५ हजार ४६९ कित्ता गरी कुल ७ लाख ५ हजार ४६९ कित्ता सेयरको लक–इन अवधि समाप्त हुन...

