३ हजारको विन्दुमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?
काठमाण्डौ । गत साताको अन्तिम कारोबारमा ३ हजार ४१ को विन्दुसम्म पुगको बजार त्यस यता ३ हजाार माथि टिक्न सकेको छैन । त्यस यता बजारमा लगातार २ वटा वियरिस प्रकृतिका क्याण्डल बनेका छन् । आज बजार झिनो अंकले बढ्दा कारोबार भने अघिल्ला कारोबारमा भन्दा करिब १० अर्बले घटेको छ । बोलिङ्गर ब्याण्ड मार्फत नियाल्दा बजारले बिस्तारै अपर ब्याण्ड छोड्दै गएको देखिन्छ । तर अन्तिमका २ वटा...

