यो साता सर्वाधिक कमाउनेमा लघुवित्त कम्पनीहरुको दबदबा, गुराँस लघुवित्तका लगानीकर्ताले आर्जन गरे ५०%
काठमाण्डौं । यो साता सर्वाधिक कमाई गर्ने शीर्ष १० कम्पनीमा अधिकांश लघुवित्त कम्पनीहरुको दबदबा देखिएको छ । लगानीकर्ताहरु हाईड्रोबाट लघुवित्त समूहमा सिफ्ट भएपछि लघुवित्त कम्पनीका लगानीकर्ता मालामाल बनेका हुन् । यो साता गुराँस लघुवित्तको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो लघुवित्तका लगानीकर्ताहरुले यो एक साताको अवधिमा ५०.०४ प्रतिशत आर्जन गरेका छन् । सबैभन्दा धेरै...

