शनिबार, असार २१,२०८२ 07:02:33
  • शनिबार, असार २१,२०८२ 07:02:33
Global IME Bank Limited

यो साता बैंक,लघुवित्त र हाईड्रोका लगानीकर्ता मालामाल, एउटै कम्पनीबाट ४६.३९% सम्म कमाए

Hyundai Nepal
यो साता बैंक,लघुवित्त र हाईड्रोका लगानीकर्ता मालामाल, एउटै कम्पनीबाट ४६.३९% सम्म कमाए
Nabil Bank Limited

काठमाण्डौ । यो साताभरी नै हरियाली छाएको सेयर बजारमा लघुवित्त , वाणिज्य बैंक र जलविद्युत कम्पनीका सेयरधनीहरु मालामाला भएका छन् । यो साता शीर्ष कमाउने कम्पनीहरुमा यी समूहका कम्पनीहरुको दबदबा रहेको छ ।  

यो साता सबैभन्दा धेरै सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले कमाएका छन् । यो कम्पनीका लगानीकर्ताले यो साता ४६.३९ प्रतिशतले नाफा आर्जन गरेका छन् । दोस्रोमा नेरुडे मिर्मिरे लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो कम्पनीका लगानीकर्ताले ३४.३९ प्रतिशत आर्जन गरेका छन् । यो कम्पनी गत साता मात्रै मर्जर पछि दोस्रो कारोबारमा आएको हो ।

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै यो साता बुद्धभुमि हाइड्रोका लगानीकर्ताहरुले २९ प्रतिशत , एनआइसी एशिया बैंकका लगानीकर्ताहरुले २६ प्रतिशत , नबिल बैंकका लगानीकर्ताहरुले १९ प्रतिशत , सिद्धार्थ बैंकका लगानीकर्ताहरुले १७ प्रतिशत र बिन्दबासिनी हाइड्रो डेभलपमेन्टका लगानीकर्ताहरुले १६.१३ प्रतिशत कमाएका छन् ।  

यो साता कृषि विकास बैंकका लगानीकर्ताहरुले पनि १६.१३ प्रतिशत इष्टन हाइड्रो पावरका लगानीकर्ताहरुले १६.०७ प्रतिशत र सुपर मोदि हाइड्रो पावरका लगानीकर्ताहरुले १६.०६ प्रतिशत आम्दानी गरेका छन् ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.