अर्थमन्त्रीलाई टेरेनन् सेबोनका कर्मचारीले, आज कुरा नमिले भोलिदेखि अध्यक्षलाई कार्यालय आउन नदिने
काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालको चेतावनीलाई बेवास्ता गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)का कर्मचारीहरुले कामकाज ठप्प पारी मंगलबार पनि प्रदर्शनलाई जारी राखेका छन् । सेबोनका कर्मचारीहरुले मंगलबारदेखि काम सुचारु नगरे उनीहरुलाई कडा कारबाही हुने सोमबार बिजशालासँग कुरा गर्दै अर्थमन्त्री खनालले चेतावनी दिएका थिए । उनले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ...

