पूँजीबजार सुधार प्रतिवेदन सार्वजनिक, तत्काल, मध्यकाल र दीर्घकालमा गर्नुपर्ने ३७ कामको सूचि तयार
काठमाण्डौ । पूँजीबजार सुधारका लागि सुझाव दिने उद्देश्यले गठित रुपेश केसी संयोजकत्वको कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ । अर्थ मन्त्रालयले सो प्रतिवेदन पाएको केही घण्टाभित्रै सार्वजनिक गरेको हो ।

