नेप्से अध्यक्ष र सीईओको राजीनामा माग, चरणबद्ध सङ्घर्ष कार्यक्रमको घोषणा
काठमाण्डौ । नेप्से कर्मचारी संघले अध्यक्ष हेमन्त बस्याल र सीईओ चुडामणी चापागाइको राजीनमा माग गरेका छन् । संघले आज एक विज्ञप्ती जारी गर्दै दुवैको राजीनमा माग गरेको हो । संघले राजनीतिक दलको कार्यकर्ता, राजनीतिक प्रभाव र भागवण्डाका आधारमा नेप्सेको सञ्चालक समितिको अध्यक्षमा हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृतमा चुडामणी चापागाई नियुक्त भएको जनाएको छ । अध्यक्ष बस्यालको...

