२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सानिमा जिआइसी
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक अंकले बढेर विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको २ करोड ६५ लाख १७ हजार २०९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.७१ प्रतिशत र निर्जीवन बीमा समूह ०.९६ प्रतिशतले बढेको छ । आज २२...

