यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत दुईवटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल) र सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस ८ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म...

