Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:43:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कलश स्टक मार्केटको सेयर शिक्षा कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
कलश स्टक मार्केटको सेयर शिक्षा कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रालि (ब्रोकर नं ७४) ले सेयरबजारमा आवद्ध लगानीकर्ताहरुको लागि पुस ५ गते निःशुल्क प्राविधिक विश्लेषणसम्बन्धी सेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका श्रोत ब्यक्ति सेयर बजार विश्लेषक अजित खनालले सहभागीहरुलाई सेयरबजारको प्राविधिक विषयहरुको बारेमा प्रकाश पारेका थिए । काठमाण्डौको बुद्धनगरमा रहेको क्वालिटि ब्याङ्केटमा सञ्चालन भएको उक्त तालिममा उल्लेख लगानिकर्ताहरुको सहभागिता रहेको थियो ।

Bizshala
New Office
CG Motors

कम्पनीले समय–समयमा देशको विभिन्न स्थानहरुमा र अनलाईनबाट संसारभर रहेका लगानिकर्ताहरुलाई लक्षित गरी वित्तीय साक्षरता तथा सेयर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र निकट भविष्यमा समेत गर्ने लक्ष्य लिएको प्रबन्ध सञ्चालक शालिकराम अधिकारीले बताए ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.