यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.१९ रुपैयाँ र बिक्रीदर १४०.७९ रुपैयाँ कायम भएको छ । यस्तै आज एक यूरोको खरिददर १६१.८४ रुपैयाँ र बिक्रीदर १६२.५३ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८६.१४ रुपैयाँ र बिक्रीदर १८६.९३ रुपैयाँ कायम छ ।

