राष्ट्र बैंकद्वारा सुन आयातको दैनिक सीमा वृद्धि, विप्रेषणको सीमा पनि बढाईयो
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक परिणामको सीमा बढाएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एकीकृत परिपत्र–२०८१ संशोधन गर्दै सुन आयातको दैनिक सीमा बढाएको हो।विभागले विदेशी विनिमय(नियमति गर्ने)ऐन,२०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन,२०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी परिपत्र जारी गरेको जनाएको छ । जसअनुसार आयात गर्न सकिने सुनको दैनिक...

