नेपालमा कति परिणामसम्म विदेशी मुद्रा भित्र्याउन र बाहिर लैजान पाइन्छ ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशी नगद मुद्रा नेपालमा भित्र्याउने र नेपालबाट बाहिर लैजानेसम्बन्धी सूचना जारी गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले यससम्बन्धी सूचना जारी गरेको हो । जसअन्तर्गत नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५ हजारसम्म (भारतीय रुपैयाँको हकमा अमेरिकी डलर ५ हजारबराबर हुन आउने भारतीय रुपैयाँसम्म र यस...

