डलरको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (कात्तिक १ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.१० रुपैयाँ र बिक्रीदर १३४.७०रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १३४.२० रुपैयाँ र बिक्रीदर १३४.८० रुपैयाँ कायम भएको छ । आज एक यूरोको खरिददर १४६.०४ रुपैयाँ र बिक्रीदर १४६.७० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड...

