शुक्रबार, बैशाख १९,२०८२ 03:25:57
IME remit
  • शुक्रबार, बैशाख १९,२०८२ 03:25:57
मुस्लिम धर्मावलम्बीका लागि आज बिदा
NEWS

मुस्लिम धर्मावलम्बीका लागि आज बिदा

काठमाण्डौ । सरकारले आज मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । मोहम्मद जयन्ती (मोहम्मद दिवस) को आज सरकारले नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको हो ।  

आज यी प्रदेशमा हावाहुरीसहित भारी वर्षा हुने
NEWS

आज यी प्रदेशमा हावाहुरीसहित भारी वर्षा हुने

काठमाण्डौ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तर तर्फ र पूर्व तिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ।  हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ।

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प माथि फेरि हत्या प्रयास
NEWS

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प माथि फेरि हत्या प्रयास

काठमाण्डौ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प माथि फेरि हत्या प्रयास भएको छ । ट्रम्पमाथि फ्लोरिडा गल्फ कोर्समा गोली हान्ने प्रयास भएको हो ।  उनीमाथि हमला गर्न खोज्ने बन्दुकधारीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।  

घट्यो पेट्रोल र डिजलको मूल्य
NEWS

घट्यो पेट्रोल र डिजलको मूल्य

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  आइतबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटरमा रु. ४ र डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको हो । 

घट्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?
NEWS

घट्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

काठमाण्डौ । कुखुराको अन्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार भदौ २९ गतेदेखि कुखुराको अण्डाको भाउ घटेको हो ।  सबैभन्दा ठूलो (एक्सएल)को प्रतिक्रेट मूल्य ६५ रुपैयाँले, ठूलो (लार्ज) प्रतिक्रेट ८० रुपैयाँले र मध्यम साइजको अन्डाको मूल्य प्रतिक्रेट ३५ रुपैयाँले घटेको छ ।  

नेपाललाई अर्गानिक उत्पादनतर्फ फर्कन भारतीय विज्ञको सुझाव
NEWS

नेपाललाई अर्गानिक उत्पादनतर्फ फर्कन भारतीय विज्ञको सुझाव

काठमाण्डौ। भारतका कृषि वैज्ञानिक र विज्ञले कृषिक्षेत्रको अबको बाटो अर्गानिक उत्पादन नै भएको बताएका छन् । अधिक रसायन र विषादीको प्रयोगले खाद्य र मानवीय स्वास्थ्य समस्या सिजर्ना भएकोले अर्गानिकतर्फ फर्कनुको विकल्प नभएको उनीहरुको जोड छ ।नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा मोरङको कटहरीस्थित कृषि थोक बजारमा भइरहेको कृषि एक्स्पोमा कृषि अन्तरसंवादमा सहभागी भारतका कृषि...

पिंडालूको मूल्य ३६% ले बढ्यो, बोडी तने र घिरौलाको भने घट्यो
NEWS

पिंडालूको मूल्य ३६% ले बढ्यो, बोडी तने र घिरौलाको भने घट्यो

काठमाण्डौ । पिंडालूको मूल्य बढेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार पिंडालूको औषत मूल्य ३६ प्रतिशतले बढेको छ ।  यससँगै पिंडालूको औषत प्रतिकेजी मूल्य ७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने यसको औषत प्रतिकेजी मूल्य ५५ रुपैयाँ थियो ।  

न्यून चापिय प्रणालीको आंशिक प्रभाव, यी प्रदेशमा भारी वर्षा हुने
NEWS

न्यून चापिय प्रणालीको आंशिक प्रभाव, यी प्रदेशमा भारी वर्षा हुने

काठमाण्डौ मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ।  हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखी साधारणतया बदली भई एक–दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ भने बाँकी प्रदेशको पहाडी भु–भागमा आंशिक बदली रही तराईका भू–भाग सामान्यतया सफा रहेका...

नेपाल आयल निगमले माग्यो ३५ जना कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
NEWS

नेपाल आयल निगमले माग्यो ३५ जना कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौ । नेपाल आयल निगमले विभिन्न पदका लागि ३५ कर्मचारी माग गरेको छ। निगमले लोक सेवा आयोगबाट लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत् नियुक्त हुनेगरी कर्मचारी माग गरेको हो।निगमले आठौं तहदेखि चौथो तहसम्मका लागि कर्मचारी माग गरेको छ । अप्राविधिक,प्रशासन,इन्जिनियरिङ, लेखा जस्ता समूहका लागि गरिएको दरखास्त आह्वानमा निगमले रिक्त रहेका विभिन्न पद खुला प्र...

पहिरोका कारण सुदूरपश्चिमका प्रमुख राजमार्गहरु अवरुद्ध
NEWS

पहिरोका कारण सुदूरपश्चिमका प्रमुख राजमार्गहरु अवरुद्ध

काठमाण्डौ । अविरल वर्षासँगै आएको पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । पहिरोका कारण धनगढी—डडेलधुरा (भीमदत्त( , डडेलुधरा —दिपायल (केआईसिंह) , बुडर—जोगबुढा सडक, खोड्पे—बझाङ(जयपृथ्वी) राजमार्गमा आवागमन अवरुद्ध भएको छ ।सैगरी डोटीको जोरायल सडक,र सहजपुर —बिपीनगर सडकमा पनि गएको पहिरोले बाटो अवरुद्ध भएको छ । राजमार्गमा गएको पहिरोका...

मन्त्री अधिकारीको निर्देशनमा पोखराको ३८९ रोपनी जग्गा सरकारको नाममा दर्ता
NEWS

मन्त्री अधिकारीको निर्देशनमा पोखराको ३८९ रोपनी जग्गा सरकारको नाममा दर्ता

काठमाण्डौ । गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्की जिल्लाको पोखरा बजार क्षेत्र भित्रको ३ सय ८९ रोपनी ३ आना २ पैसा जग्गा नेपाल सरकारको स्वामित्वमा आएको छ । गएको भदौं १७ गते स्थलगत अवलोकनमा पोखरा पुगेर भूमि व्यवस्था, सहकारी तथा गरिवीनिवारण मन्त्री बलराम अधिकारीले कास्की जिल्लाका मालपोत र नापी कार्यालय प्रमुखसँगको छलफलमा अतिक्रमित जग्गाको सरकारको नाममा ल्याउन निर्देशन...

रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध कारोबार आरोपमा पक्राउ
NEWS

रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध कारोबार आरोपमा पक्राउ

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा श्रोष्ठ बिहिबार पोखराबाट पक्राउ परेका हनु् ।  पोखरा बसपार्कबाट  लागूऔषध त्रुपेन ९७ चक्कीसहित पक्राउ परेका ४२ वर्षीय प्रकाश थापामगरले उक्त लागूऔषध दिया फार्मेसीबाट खरिद गरेको बताए पछि त्यसकै आधारमा श्रेष्ठलाई पक्राउ गरिएको हो ।...

मनसुनी वायुसँगै न्यून चापिय प्रणालीको प्रभाव, आज यी ३ प्रदेशमा धेरै भारी वर्षा हुने
NEWS

मनसुनी वायुसँगै न्यून चापिय प्रणालीको प्रभाव, आज यी ३ प्रदेशमा धेरै भारी वर्षा हुने

काठमाण्डौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यून चापिय प्रणालीको प्रभाव देखिएको छ।हाल गण्डकी, लुम्बिनी कर्णाली र सुदूपरश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिक देखी साधारणतया बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशका...

सुशील ज्ञवाली बने लगानी बोर्डको सीईओ
NEWS

सुशील ज्ञवाली बने लगानी बोर्डको सीईओ

काठमाण्डौ । लगानी बोर्डको  प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा सुशील ज्ञवाली नियुक्त भएका छन् ।  बिहीबार बसेको मन्त्रीपरिषद बैठकले ज्ञवालीलाई बोर्डको सीईओमा नियुक्त गरेको हो ।  उनी भूकम्पपछि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी समेत रहेर काम गरेका व्यक्ति हुन् । 

अल्टिमाले नेपालमा ल्यायो अल्कालाइन ब्याट्री र डीएल १०२ साइरन टर्च, अद्भूत विशेषताले भरिपूर्ण
NEWS

अल्टिमाले नेपालमा ल्यायो अल्कालाइन ब्याट्री र डीएल १०२ साइरन टर्च, अद्भूत विशेषताले भरिपूर्ण

काठमाण्डौ । एभरेडी इण्डष्ट्रिज इण्डिया लि. नेपालको ब्याट्री र टर्चलाइट बजारको एक अग्रणी कम्पनी हो, जसले आफ्नो पछिल्लो आविष्कारहरु नयाँ र सुधारिएको अल्टिमा अल्कालाइन् ब्याट्री तथा डिएल १०२ साइरन टर्च प्रस्तुत गरेको छ ।  यी उत्पादनहरुले एभरेडीको उत्कृष्टता, अनुसन्धान, र सामाजिकप्रभावप्रतिको प्रतिबद्धतालाई दर्शाएको छ,  खास गरेर परिष्कृत सुरक्षा औजारहरुका साथ ...

एफएनसीसीआई कोशीको कृषि एक्स्पो सुरु
NEWS

एफएनसीसीआई कोशीको कृषि एक्स्पो सुरु

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा मोरङको कटहरीमा कृषि एक्स्पो शुरु भएको छ । विराटनगर नजिकैको कृषि थोक बजार परिसरमा बिहीबारदेखि चार दिने एक्स्पो सुरु भएको हो ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघीय सरकारका कृषि तथा पशुपन्क्षी विकास मन्त्री मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन ।

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ
NEWS

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उद्यमशिलता कार्यका लागि सहयोग गर्ने भएको छ । चेम्बर अफ कमर्सको स्टार्टअफ एण्ड इन्नोभेशन समिति र अन्नपुर्ण मिडिया नेटवर्कबीच काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा स्टार्टअप उद्यमशीलता विकास गर्ने सम्वन्धमा सहकार्यको सम्झौता भएको हो ।  सम्झौतापत्रमा चेम्बर इनोभेशन समितिका सभापति पंकज जालान र अन्नपुर्ण...

टेलिकमको प्रवक्ताको जिम्मेवारी पुनः ढकाललाई
NEWS

टेलिकमको प्रवक्ताको जिम्मेवारी पुनः ढकाललाई

काठमाण्डौ । नेपाल टेलिकमको प्रवक्तामा पुनःहरि ढकाल नियुक्त भएका छन् । टेलिकमको प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाललाई पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको हो ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा तथा माला प्रयोग नगर्न आग्रह
NEWS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा तथा माला प्रयोग नगर्न आग्रह

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको छ । विमानस्थलले विदेशमा जाने यात्रुले सुरक्षा जाँचका क्रममा आफूले लगाएका खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको हो ।  खादा र मालाका कारण सुरक्षा जाँचका क्रममा जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुगिरहेकाले उक्त जाँचका क्रममा खादा तथा माला प्रयोग...

ट्रक व्यवसायी महासंघद्वारा सर्वोच्च अदालतको निर्णयको स्वागत
NEWS

ट्रक व्यवसायी महासंघद्वारा सर्वोच्च अदालतको निर्णयको स्वागत

काठमाण्डौ । सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका ट्रक यतायात क्षेत्रका विभिन्न विषयमा भएको मन्त्रीपरिषद्को निर्णयहरुलाई बदर गरेको छ ।नेपाल ट्रक यातायात व्यवसायी महासंघले २०७५ साउन १ गते दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले महासंघको कानूनी स्थिति र यातायात क्षेत्रमा भएका मन्त्रीपरिषद्को निर्णयहरुलाई बदर...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.