बुधबार, बैशाख १७,२०८२ 12:52:30
IME remit
  • बुधबार, बैशाख १७,२०८२ 12:52:30
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८.५० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने
STOCK MARKET

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८.५० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राख्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ लाख ५० हजार कित्ता संस्थापक सेयर वैशाख २ गतेदेखि बिक्रीमा राख्न लागेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

गत वर्ष ३१% ले बढ्यो नेप्से, कस्तो रहला यो वर्ष ?
STOCK MARKET

गत वर्ष ३१% ले बढ्यो नेप्से, कस्तो रहला यो वर्ष ?

काठमाण्डौ। सेयर लगानीकर्ताहरुको लागि विसं २०८१ साल फलिफाप नै भएको छ । गत वर्ष समग्र सेयर बजार ३१ प्रतिशतले बढेको छ । वर्षको पहिलो कारोबार दिन अर्थात विसं २०८१ वैशाख २ गते नेप्से इन्डेक्स २ हजार ३१ को विन्दुमा रहेको थियो । यस बीचमा नेप्से परिसूचक साउन ३१ गते ३ हजार २ को विन्दुमा बन्द भएको थियो । तर वर्षको अन्तिम कारोबार अर्थात चैत ३१ गते नेप्से परिसूचक २ हजार ६६२ को विन्दुमा बन्द...

फाइनान्स र विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण, हाइड्रो समूहको झण्डै ५ खर्बको सेयर कारोबार
STOCK MARKET

फाइनान्स र विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण, हाइड्रो समूहको झण्डै ५ खर्बको सेयर कारोबार

काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनासम्ममा फाइनान्स समूह र विकास बैंक समूहको कारोबार सर्वाधिक बढेको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको फागुन मसान्तसम्ममा फाइनान्स सेक्टरको सेयर कारोबार गत आवको सोही अवधिसम्मको तुलनामा ७९८.५३ प्रतिशत र विकास बैंक समूहको सेयर कारोबार ४५१.४३ प्रतिशत बृद्धि भएको छ ।गत आवको फागुन मसान्तसम्म फाइनान्स...

शीर्ष १० ब्रोकरहरुमा पाँचवटाबाट उच्च खरिद,  पाँचवटै बिक्री
STOCK MARKET

शीर्ष १० ब्रोकरहरुमा पाँचवटाबाट उच्च खरिद, पाँचवटै बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा पाँचवटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने पाँचवटैबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३९ करोड ४५ लाखको खरिद भएको छ भने ३४ करोड ५१ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट १९ करोड ८१ लाखको खरिद भएको छ भने ३० करोड ९७ लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको...

ग्राउण्ड जिरोका लगानीकर्तामा अन्यौलता, भन्छन्  ‘सेयर बजार र राजनीतिमा खेलै खेल भयो ’
STOCK MARKET

ग्राउण्ड जिरोका लगानीकर्तामा अन्यौलता, भन्छन् ‘सेयर बजार र राजनीतिमा खेलै खेल भयो ’

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यस क्रममा आज हामी ज्ञानेश्वर र अनामनगर आसपासका केही ब्रोकर हाउस पुगेर लगानीकर्ताहरुको बिचार बुझ्ने प्रयास गरेका छौ । आज हामी सबै भन्दा पहिले ज्ञानेश्वरमा रहेको सूमेरु सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुग्यौं। आज बजार खासै चलायमान नभएको र  यस वर्षको अन्तिम दिन भएका कारण...

नेप्सेमा थपियो १०.५५ लाख कित्ता बोनस सेयर
STOCK MARKET

नेप्सेमा थपियो १०.५५ लाख कित्ता बोनस सेयर

काठमाण्डौ । लुम्बिनी विकास बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको ३ प्रतिशत अर्थात १० लाख ५५ हजार ४४०.२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

काङ्ग्रेस सभापति देउवासँग लगानीकर्ताको भेटघाट, यथाशिघ्र गभर्नर नियुक्तिको माग
STOCK MARKET

काङ्ग्रेस सभापति देउवासँग लगानीकर्ताको भेटघाट, यथाशिघ्र गभर्नर नियुक्तिको माग

काठमाण्डौ। सेयर बजारका लगानीकर्ताहरुले पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति  शेर बहादुर देउवालाई भेटेका छन् । लगानीकर्ताको समूहले आइतबार बुढानिलकण्ठ स्थित उनकै निवासमा गएर भेटघाट गरेको हो ।  

११ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ
STOCK MARKET

११ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसूचकमध्ये आज जीवन बीमा समूह ०.५७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.३० प्रतिशतले...

नेप्सेमा गिरावट जारी, ‘लगानीकर्ता पर्ख र हेरको अवस्थामा’
STOCK MARKET

नेप्सेमा गिरावट जारी, ‘लगानीकर्ता पर्ख र हेरको अवस्थामा’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३२ प्रतिशत अर्थात ८.६२ अंकले घटेर २ हजार ६६२.०८ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.९ प्रतिशतले बढेर ४४६.४४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर ६...

रिलायन्स फाइनान्सले गर्यो लाभांश नदिने निर्णय
STOCK MARKET

रिलायन्स फाइनान्सले गर्यो लाभांश नदिने निर्णय

काठमाण्डौ । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । चैत २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।  

सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
STOCK MARKET

सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले कुल ४० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

महालक्ष्मी विकास बैंकको १५.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन सक्ने
STOCK MARKET

महालक्ष्मी विकास बैंकको १५.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन सक्ने

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले १५ लाख कित्ता बढी सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले आजदेखि संस्थापक समूहतर्फको १५ लाख १४ हजार २५ कित्ता सेयर बिक्रीमा राखेको हो ।  

सर्वसाधारणका लागि कुमारी बैंकको २.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सर्वसाधारणका लागि कुमारी बैंकको २.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि २ लाख १४ हजार १११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

गोदावरी स्टिलले आईपीओ जारी गर्ने
STOCK MARKET

गोदावरी स्टिलले आईपीओ जारी गर्ने

काठमाण्डौ । गोदावरी स्टिल लिमिटेडले आइ्र्रपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । चैत २१ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले आगामी वैशाख २६ गते ललितपुरको ग्वार्कोमा रहेको कम्पनीको मुख्य कार्यालयमा मध्यान्ह १ बजेदेखि १० औं साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

ट्रेड टावरले वैशाख ८ गतेदेखि आईपीओ निष्कासन गर्ने
STOCK MARKET

ट्रेड टावरले वैशाख ८ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ ।  ट्रेड टावर लिमिटेडले आगामी वैशाख ८ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी पूँजीको १० प्रतिशत अर्थात ३ लाख ९७ हजार १६९.३० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट गत चैत २५ गते ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको रु.१०० अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता...

नेप्सेमा चौथो खुलामुखी योजना थपिँदै, प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले पायो अनुमति
STOCK MARKET

नेप्सेमा चौथो खुलामुखी योजना थपिँदै, प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले पायो अनुमति

काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले थप एक म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ । क्यापिटलको ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ ले नेपाल धितोपत्र बोर्डबाट सार्वजनिक निष्कासनको लागि अनुमति पाएको छ ।  यो खुलामुखी स्किम हो । क्यापिटलले अब अंकित मूल्य १० रुपैयाँ दरको ४० करोड रुपैयाँ बराबरको ४ करोड इकाई फण्ड निष्कासन गर्नेछ ।  

नेप्सेका नवनियुक्त सीईओसँग विभिन्न लगानीकर्ताका संघको भेटवार्ता,डीपी चार्ज घटाउन माग
STOCK MARKET

नेप्सेका नवनियुक्त सीईओसँग विभिन्न लगानीकर्ताका संघको भेटवार्ता,डीपी चार्ज घटाउन माग

काठमाण्डौ। विभिन्न सेयर लगानीकर्ता संघका नेताहरुले आज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणी चापागाईंलाई भेटेका छन् । लगानीकर्ता संघका नेताहरुले दिएको जानकारी अनुसार उक्त भेटमा सीइओ चापागाईंलाई पूँजी बजारसम्बन्धी विभिन्न सुझावहरु दिइएको छ ।  

दोस्रो बजारमा एनआरएनलाई भित्र्याउन उच्च स्तरिय आर्थिक आयोगको सुझाव ,  के गर्ला सेबोन ?
STOCK MARKET

दोस्रो बजारमा एनआरएनलाई भित्र्याउन उच्च स्तरिय आर्थिक आयोगको सुझाव , के गर्ला सेबोन ?

काठमाण्डौ। पूँजी बजारमा एनआरएन भित्र्याउनु पर्ने सेयर लगानीकर्ताहरुले लामो समयदेखि मागले फेरि एकपटक महत्व पाएको छ । नेपाल सरकारले गठन गरेको  उच्च स्तिरिय आर्थिक सुझाव आयोगले दोस्रो बजारमा  गैर–आवसिय नेपालीलाई पनि लगानी गर्ने बाटो खोल्न सुझाव दिएसँगै यो विषयले फेरि चर्चा पाएको हो ।

विदेशी लगानीकर्ताले अमेरिकी सेयर बजारमा एक सातामै बेचे ६.५ अर्ब डलरको सेयर
STOCK MARKET

विदेशी लगानीकर्ताले अमेरिकी सेयर बजारमा एक सातामै बेचे ६.५ अर्ब डलरको सेयर

काठमाण्डौ । विदेशी लगानीकर्ताले करिब एक साताको अवधिमा अमेरिकी सेयर बजारबाट ६.५ अर्ब डलरबराबरको लगानी झिकेका छन् । बीओएफए ग्लोबल रिसर्चका अनुसार अमेरिकी ट्यारिफ नीतिले निम्तने आर्थिक मन्दीको त्रासका कारण विदशी लगानीकर्ताले ५ दिनको अवधिमा ६.५ अर्ब डलरको सेयर बिक्री गरेका हुन् ।  सेयर बजारको तुलनामा सुरक्षित लगानी मानिने युएस ट्रेजरीमा भने यो अवधिमा १८.८ अर्ब डलरको लगानी...

नेपाल ल्युव आयलले २ सय प्रतिशत हकप्रद ल्याउने, सेबोनसँग अनुमति माग
STOCK MARKET

नेपाल ल्युव आयलले २ सय प्रतिशत हकप्रद ल्याउने, सेबोनसँग अनुमति माग

काठमाण्डौ । नेपाल ल्युव आयल लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ । कम्पनीले १ः२ अर्थात २०० प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डसँग स्वीकृती माग गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.