बुधबार, बैशाख १७,२०८२ 05:14:07
IME remit
  • बुधबार, बैशाख १७,२०८२ 05:14:07
नेप्सेमा चौथो खुलामुखी योजना थपिँदै, प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले पायो अनुमति
STOCK MARKET

नेप्सेमा चौथो खुलामुखी योजना थपिँदै, प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले पायो अनुमति

काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले थप एक म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ । क्यापिटलको ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ ले नेपाल धितोपत्र बोर्डबाट सार्वजनिक निष्कासनको लागि अनुमति पाएको छ ।  यो खुलामुखी स्किम हो । क्यापिटलले अब अंकित मूल्य १० रुपैयाँ दरको ४० करोड रुपैयाँ बराबरको ४ करोड इकाई फण्ड निष्कासन गर्नेछ ।  

नेप्सेका नवनियुक्त सीईओसँग विभिन्न लगानीकर्ताका संघको भेटवार्ता,डीपी चार्ज घटाउन माग
STOCK MARKET

नेप्सेका नवनियुक्त सीईओसँग विभिन्न लगानीकर्ताका संघको भेटवार्ता,डीपी चार्ज घटाउन माग

काठमाण्डौ। विभिन्न सेयर लगानीकर्ता संघका नेताहरुले आज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणी चापागाईंलाई भेटेका छन् । लगानीकर्ता संघका नेताहरुले दिएको जानकारी अनुसार उक्त भेटमा सीइओ चापागाईंलाई पूँजी बजारसम्बन्धी विभिन्न सुझावहरु दिइएको छ ।  

दोस्रो बजारमा एनआरएनलाई भित्र्याउन उच्च स्तरिय आर्थिक आयोगको सुझाव ,  के गर्ला सेबोन ?
STOCK MARKET

दोस्रो बजारमा एनआरएनलाई भित्र्याउन उच्च स्तरिय आर्थिक आयोगको सुझाव , के गर्ला सेबोन ?

काठमाण्डौ। पूँजी बजारमा एनआरएन भित्र्याउनु पर्ने सेयर लगानीकर्ताहरुले लामो समयदेखि मागले फेरि एकपटक महत्व पाएको छ । नेपाल सरकारले गठन गरेको  उच्च स्तिरिय आर्थिक सुझाव आयोगले दोस्रो बजारमा  गैर–आवसिय नेपालीलाई पनि लगानी गर्ने बाटो खोल्न सुझाव दिएसँगै यो विषयले फेरि चर्चा पाएको हो ।

विदेशी लगानीकर्ताले अमेरिकी सेयर बजारमा एक सातामै बेचे ६.५ अर्ब डलरको सेयर
STOCK MARKET

विदेशी लगानीकर्ताले अमेरिकी सेयर बजारमा एक सातामै बेचे ६.५ अर्ब डलरको सेयर

काठमाण्डौ । विदेशी लगानीकर्ताले करिब एक साताको अवधिमा अमेरिकी सेयर बजारबाट ६.५ अर्ब डलरबराबरको लगानी झिकेका छन् । बीओएफए ग्लोबल रिसर्चका अनुसार अमेरिकी ट्यारिफ नीतिले निम्तने आर्थिक मन्दीको त्रासका कारण विदशी लगानीकर्ताले ५ दिनको अवधिमा ६.५ अर्ब डलरको सेयर बिक्री गरेका हुन् ।  सेयर बजारको तुलनामा सुरक्षित लगानी मानिने युएस ट्रेजरीमा भने यो अवधिमा १८.८ अर्ब डलरको लगानी...

नेपाल ल्युव आयलले २ सय प्रतिशत हकप्रद ल्याउने, सेबोनसँग अनुमति माग
STOCK MARKET

नेपाल ल्युव आयलले २ सय प्रतिशत हकप्रद ल्याउने, सेबोनसँग अनुमति माग

काठमाण्डौ । नेपाल ल्युव आयल लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ । कम्पनीले १ः२ अर्थात २०० प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डसँग स्वीकृती माग गरेको हो ।  

डिजिहबले ल्यायो अन्तर्राष्ट्रिय स्तरको टीएमएस
STOCK MARKET

डिजिहबले ल्यायो अन्तर्राष्ट्रिय स्तरको टीएमएस

काठमाण्डौ । डिजिहब प्रालिले नेपाली सेयर बजारमा डिजिटल क्रान्ति ल्याउँदै अन्तर्राष्ट्रिय स्तरको ट्रेडिङ प्लेटफर्म (टीएमएस) सार्वजनिक गरेको छ । सेयर कारोबारलाई सहज, छरितो र स्वचालितबनाउने उक्त प्लेटफर्म ५ प्रमुख ब्रोकर कम्पनीमा लाईभ भइसकेको छ ।  यो ट्रेडिङ प्लेटफर्मको डेस्कटप, वेब र मोबाइल भर्सन (एन्ड्रोइड र आइओएस) उपलब्ध रहेकोले प्रयोगकर्ताले जुनसुकै समयमा जहाा सुकैबाट...

यो साता डाउ थेउरीमा ‘हायर लो’ बनाएको बजार आगामी साता कस्तो रहला ?
STOCK MARKET

यो साता डाउ थेउरीमा ‘हायर लो’ बनाएको बजार आगामी साता कस्तो रहला ?

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता पनि सेयर बजारमा ४ दिन नै  कारोबार भएको थियो । यो साता ४ दिन कारोबारमा बजार ३ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ७०३.३९ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६७०.७० विन्दुमा बन्द भयो ।  यस हिसाबले यो साता ३२.६९ अंकले बजार घट्यो । अघिल्लो साता बजार ४०.०१ अंकले बढेको थियो । यो साता दोस्रो बजारमा ४...

व्यवसायिक घरानाबीच लडाईंको प्रभाव आर्थिक सुधार आयोगको प्रतिवेदनमा, नयाँ स्टक एक्सचेञ्जको अजेण्डा नै गायब !
STOCK MARKET

व्यवसायिक घरानाबीच लडाईंको प्रभाव आर्थिक सुधार आयोगको प्रतिवेदनमा, नयाँ स्टक एक्सचेञ्जको अजेण्डा नै गायब !

काठमाण्डौ । विभिन्न व्यवसायिक घरानाहरुबीचको टक्करका कारण सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अन्तिम प्रतिवेदनमै नयाँ स्टक एक्सचेञ्ज ल्याउन नदिने गरी चलखेल भएको छ ।  आयोगमा सदस्यको रुपमा काम गरेका निजी क्षेत्रका प्रतिनिधिहरुले नयाँ स्टक एक्सचेञ्जको आवश्यकताको विषयमा कुनै चर्चा नै नगरी भएकै संरचनालाई बलियो बनाउनेसहितका सुझाव समेटिएको अन्तिम...

पूँजीबजार सुधारका लागि उच्चस्तरीय आयोगद्वारा सरकारलाई १३ बुँदे सुझाव, के-के छन् ?(सूचीसहित)
STOCK MARKET

पूँजीबजार सुधारका लागि उच्चस्तरीय आयोगद्वारा सरकारलाई १३ बुँदे सुझाव, के-के छन् ?(सूचीसहित)

काठमाण्डौ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेप्से, सिडिएससीमा सर्वसाधारणको समेत लगानी सुनिश्चित गरी पुनरसंरचना गर्नुपर्ने तथा गैरआवासीय नेपालीहरुलाई लगानीका लागि अझै सहज व्यवस्था लगायत बजार सुधारका १३ बुँदे सुझाव सरकारलाई दिएको छ । 

यूनिटेक हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने
STOCK MARKET

यूनिटेक हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ यूनिटेक हाईड्रोपावर कम्पनी लिमिटेड आईपीओ निष्कासनको तयारीमा जुटेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने मुख्य उद्देश्यसहित साधारण सभा आह्वान गरेको छ ।  चैत २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी वैशाख २० गते ललितपुरको कुपण्डोलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

सांग्रिला डेभलपमेन्ट बैंकको १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सांग्रिला डेभलपमेन्ट बैंकको १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १४ हजार ३१२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

बलेफी हाईड्रोपावरको १.६५ करोड कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै
STOCK MARKET

बलेफी हाईड्रोपावरको १.६५ करोड कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै

काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको लक इन समयावधि आजदेखि समाप्त हुने भएको छ । कम्पनीको १ करोड ६५ लाख २४ हजार ४८९ कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुन लागेको हो ।  आजदेखि कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ।  लक इन अवधि खुल्न लागेको कुल सेयरमा १...

पियोर इनर्जीको आइपीओमा पहिलो दिनमै ४.६ गुणा बढी आवेदन
STOCK MARKET

पियोर इनर्जीको आइपीओमा पहिलो दिनमै ४.६ गुणा बढी आवेदन

काठमाण्डौ । पियोर इनर्जी लिमिटेडको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आज पहिलो दिनमै कम्पनीको आइपीओमा मागभन्दा ४.६ गुणा बढी आवेदन परेको हो ।  आज साझ ५ बजेसम्ममा ४ लाख ५८ हजार ५४१ आवेदकबाट ५४ करोड ९८ लाख ३३ हजार रुपैयाँ बराबरको ५४ लाख ९८ हजार ३३० कित्ताका लागि आवेदन परेको हो ।  

आईपीओ निष्कासनमा सेबोनले झेल गरेको लगानीकर्ताको आरोप, बोर्ड भन्छ, ‘नियमसंगत नै गरेका छौं’
STOCK MARKET

आईपीओ निष्कासनमा सेबोनले झेल गरेको लगानीकर्ताको आरोप, बोर्ड भन्छ, ‘नियमसंगत नै गरेका छौं’

काठमाण्डौ। पछिल्लो समय धितोपत्र बोर्ड(सेबोन)मा अध्यक्ष आएपछि आईपीओको बाटो खुलेको छ । लामो समय रोकिएर बसेको आईपीओ, एफपीओ तथा हकप्रद निष्कासनलाई बोर्डले प्राथमिकतामा राखेको बताएको छ । तर बजारमा भने केही लगानीकर्ताहरुले नियामक निकाय धितोपत्र बोर्डले आईपीओ निष्कासनमा पनि झेल गरेको आरोप लगाएका छन् ।  

पूँजी पुर्याउन अधिकांश ब्रोकरले रोजे मर्जरकै बाटो, धितोपत्र बोर्डसँग समय थप्न माग
STOCK MARKET

पूँजी पुर्याउन अधिकांश ब्रोकरले रोजे मर्जरकै बाटो, धितोपत्र बोर्डसँग समय थप्न माग

काठमाण्डौ। धितोपत्र बोर्डले तोकेको चूक्तापूँजी पुर्याउन ३८ वटा ब्रोकरहरु मध्ये अधिकांश ब्रोकरहरले मर्जरकै विकल्प रोजेका छन् । हाल ३८ वटा ब्रोकरहरुको पूँजी अपुग रहेको छ । जसमा २५ वटा ब्रोकरहरुले मर्जर ,बोनस तथा हकप्रदलाई पूँजी वृद्धिको विकल्प राखेर धितोपत्र बोर्डमा योजना पेश गरेका छन् ।  बाँकी १३ वटाले कुनै विधि नखुलाई कार्ययोजना पेश गरेका छन् ।  यसको अर्थ सबै जसो...

ग्रीन डेभलपमेन्ट बैंकमा दुईजना सञ्चालक निर्विरोध निर्वाचित
STOCK MARKET

ग्रीन डेभलपमेन्ट बैंकमा दुईजना सञ्चालक निर्विरोध निर्वाचित

काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडमा दुईजना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । चैत २७ गते बाग्लुङको होटल पिस प्यालेसमा सम्पन्न भएको बैंकको १२ औं साधारण सभाबाट दुईजना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।  

सामान्य अंकले घट्यो नेप्से, कारोबारमा भने सुधार
STOCK MARKET

सामान्य अंकले घट्यो नेप्से, कारोबारमा भने सुधार

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.२० प्रतिशत अर्थात ५.५७ अंकले घटेर २ हजार ६७०.७० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०४ प्रतिशतले बढेर ४४६.०३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर ५ अर्ब...

होटल ईच्छाले सर्वसाधारणमा आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल नियुक्त
STOCK MARKET

होटल ईच्छाले सर्वसाधारणमा आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल नियुक्त

काठमाण्डौ । बाराको सिमरामा रहेको पाँचतारे होटल ईच्छा लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्ने प्रयोजनाका लागि आज हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  उक्त हस्ताक्षर कार्यक्रम होटलका संस्थापक अध्यक्ष ईच्छा बहादुर वाग्लेको उपस्थितिमा भएको र...

एनआईसी एशिया बैंकको ऋणपत्रमा खरिद आवेदन दिने आज अन्तिम दिन
STOCK MARKET

एनआईसी एशिया बैंकको ऋणपत्रमा खरिद आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको ५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत चैत २५ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको १० वर्षे अवधिको ‘‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर—२०९१’नामक ऋणपत्र निष्कासन गरेको थियो ।  कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात २ अर्बबराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत ३ अर्ब...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.