बुधबार, बैशाख १७,२०८२ 05:14:05
IME remit
  • बुधबार, बैशाख १७,२०८२ 05:14:05
महाप्रसादको बहिर्गमनमा दीप प्रज्वलन गरेका लगानीकर्ता बजारले उल्टो लय समातेपछि निराश, किन यस्तो भयो ?
STOCK MARKET

महाप्रसादको बहिर्गमनमा दीप प्रज्वलन गरेका लगानीकर्ता बजारले उल्टो लय समातेपछि निराश, किन यस्तो भयो ?

काठमाण्डौं । शुक्रबार गभर्नर महाप्रसाद अधिकारी नेपाल राष्ट्रबैंकबाट बिदा भए । गभर्नर विदा भएको दिन सेयर लगानीकर्तामा अभूतपूर्व खुशियालीजस्तो देखिएको थियो । कतिपयले उनको बहिर्गमनको खुशीमा दिउँसै भृकुटीमण्डपमा भेला भएर दीप प्रज्वलन गरे, सुखद निकट भविष्यको कामनासहित ।  दीप प्रज्वलनसहित लगानीकर्ताहरुले त्यहाँ एकआपसमा चकलेट साटासाट गरे र इतिहासकै विवादित गभर्नर...

मेरोमाइक्रोफाइनान्सको सेयर संरचना परिवर्तन
STOCK MARKET

मेरोमाइक्रोफाइनान्सको सेयर संरचना परिवर्तन

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्सको सेयर संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापक समूहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समूहतर्फको ४९ प्रतिशत स्वामित्व कायम हुनेगरी सेयर संरचना परिवर्तन गरेको हो ।  

नेप्सेमा करिब ३ लाख कित्ता बोनस सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा करिब ३ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेको संस्थाको ५ प्रतिशत बोनस सेयर अर्थात २ लाख ९९ हजार ५४८.३६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

१३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा दुई लघुबीमक
STOCK MARKET

१३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा दुई लघुबीमक

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ३.४४ अंकले घटेर २६६६.६१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२१ कम्पनीको १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३० करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसूचकमध्ये आज जीवन बीमा समूह ०.०८ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.७१ प्रतिशतले बढेको छ ।...

झिनो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘बजार बिस्तारै सम्हालिन्छ’
STOCK MARKET

झिनो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘बजार बिस्तारै सम्हालिन्छ’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१२ प्रतिशत अर्थात ३.४४ अंकले घटेर २ हजार ६६६.६१ विन्दुमा झरेको छ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.२७ प्रतिशतले घटेर ४४४.४८ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता...

आज अधिकांश एशियाली सेयर बजारमा बाउन्सब्याक, जापानको इन्डेक्स सर्वाधिक बढ्यो
STOCK MARKET

आज अधिकांश एशियाली सेयर बजारमा बाउन्सब्याक, जापानको इन्डेक्स सर्वाधिक बढ्यो

काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारले पुनरागमन गरेका छन् । ट्रम्पको भन्सार शुल्कका कारण पछिल्लो समय तीव्र गिरावटको सामना गरिरहेका अधिकांश एशियाली बजारमा आज बाउन्सब्याक देखिएको हो ।  एशियाली बजारमध्ये आज जापानको सेयर बजार निक्की२२५ इन्डेक्स सर्वाधिक बढ्यो । निक्की२२५ इ्रन्डेक्स आज ६.०३ प्रतिशत अर्थात १ हजार ८७६ अंकले बढेर ३३ हजार १२.५८ विन्दुमा बन्द भएको छ । साना...

मितेरी डेभलपमेन्ट बैंकका सञ्चालक तण्डुकारको राजीनामा स्वीकृत
STOCK MARKET

मितेरी डेभलपमेन्ट बैंकका सञ्चालक तण्डुकारको राजीनामा स्वीकृत

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकको सञ्चालक गम्भिरमान तण्डुकारको राजीनामा स्वीकृत भएको छ । चैत २० गते बसेको सञ्चालक समितिको बैठकले तण्डुकारको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।  

४० दिनपछि खुलेको इन्डोनेशियाको सेयर बजारमा पहिरो, कारोबार नै स्थगित
STOCK MARKET

४० दिनपछि खुलेको इन्डोनेशियाको सेयर बजारमा पहिरो, कारोबार नै स्थगित

काठमाण्डौ । इन्डोनेशियाको सेयर बजारमा पहिरो गएको छ । ४० दिनपछि खुलेको इन्डोनेशियाको सेयर बजार मापक इन्डेक्स जेकेएसई आज ९.२ प्रतिशतले घटेको छ ।  भारी गिरावटका कारण जेकेएसई इ्न्डेक्सको कारोबार ३० मिनेटका लागि स्थगित भएको छ । यो गिरावट सन् २०२१ पछिकै उच्च हो । बजार खुल्नुअघि ८ प्रतिशतको गिरावट भयो भने कारोबार ३० मिनेटका लागि स्थगित हुने जनाइएको थियो । यसअघि ५ प्रतिशत गिरावट...

सर्वसाधारणका लागि एनआईसी एशिया बैंकको ७.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
STOCK MARKET

सर्वसाधारणका लागि एनआईसी एशिया बैंकको ७.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले ७ लाख १४ हजार ९५० कित्ता संस्थापक सेयर आजदेखि लिलामीमार्फत बिक्रीमा राखेको हो ।  यो सेयरको न्यूनतम मूल्य १९० रुपैयाँ निर्धारण गरिएको छ ।  

समता घरेलु लघुवित्तको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ नियुक्त
STOCK MARKET

समता घरेलु लघुवित्तको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ नियुक्त

काठमाण्डौ। समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ । संस्थाको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख ३ गतेदेखि लागू हुने गरी आगामी एक वर्ष(२०८३ वैशाख २ गते)सम्मका आरबिबि मर्चेन्टलाई सेयर रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो ।      

स्वरोजगार लघुवित्तको २९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
STOCK MARKET

स्वरोजगार लघुवित्तको २९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक समूहका केही सेयरधनीहरुको नाममा रहेको २९ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५ हजार ९७० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।  

चीनमा नयाँ कर लगाउने ट्रम्पको चेतावनीका बाबजुद एशियाली सेयर बजारमा हरियाली
STOCK MARKET

चीनमा नयाँ कर लगाउने ट्रम्पको चेतावनीका बाबजुद एशियाली सेयर बजारमा हरियाली

काठमाण्डौ । सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा नयाँ कर लगाउने चेतावनी दिएका थिए । यसका बाबजुद पनि मंगलबार बिहान जापान र दक्षिण कोरियाको सेयर बजारमा सामान्य वृद्धि भएको छ ।सोमबार यी दुई देशका बजार भारी घाटाका साथ बन्द भएका छन् । ट्रम्पले चीनले अमेरिकामाथि लगाएको ३४ प्रतिशत प्रतिशोधात्मक कर फिर्ता नगरे मंगलबारदेखि चीनमा नयाँ कर लगाउने बताएका थिए ।चीनको...

विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
STOCK MARKET

विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक (एफपीओ)मा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले हाल जारी पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ र चुक्तापूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रकमबराबरको प्रतिकित्ता रु. १०० अंकित दरका ५१ हजार २९२.५ कित्ता एफपीओ गत चैत २१ गतेदेखि जारी गरेको थियो ।  संस्थाले स्वःपूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम...

बोलिङ्गरको मध्य ब्याण्डबाट तल खस्यो बजार, कति–कतिमा छ अबको सपोर्ट ?
STOCK MARKET

बोलिङ्गरको मध्य ब्याण्डबाट तल खस्यो बजार, कति–कतिमा छ अबको सपोर्ट ?

काठमाण्डौ । आज बजारमा दिनभरजसो उतारचढाव देखियो । अन्त्यमा भने आज सेयरबजार ३३ अंकले घटेर बन्द भयो । आज बजार घट्दा अघिल्लो कारोबार दिनको तुलनामा कारोबार पनि घटेको छ ।  

आजका शीर्ष १० ब्रोकहरुमा कुनबाट भयो कतिको कारोबार ?
STOCK MARKET

आजका शीर्ष १० ब्रोकहरुमा कुनबाट भयो कतिको कारोबार ?

काठमाण्डौ । आज सेयरबजारका शीर्ष १० ब्रोकरहरुमा पाँचवटा बाट उच्च खरिद भएको छ भने पाँच वटैबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३७ करोड २५ लाखको खरिद भएको छ भने ३४ करोड ६० लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २८ करोड ४५ लाखको खरिद भएको छ भने १८ करोड ६० लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको...

राधी जलविद्युतको सेयर ‘स्ट्रङ बुलिस’ सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
STOCK MARKET

राधी जलविद्युतको सेयर ‘स्ट्रङ बुलिस’ सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?

काठमाण्डौ । राधी जलविद्युत कम्पनी नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत हाईड्रो समूहको कम्पनी हो । लमजुङ्ग जिल्लामा स्थापित ४.४ मेगावटको यो कम्पनीले विभिन्न अन्य जलविद्युत कम्पनीमा पनि लगानी गरेको छ । यो कम्पनी आइएसओ ९००१ सर्टिफाइड कम्पनी हो ।    

ट्रेड टावरले ३९ लाख कित्ता बढी आईपीओ जारी गर्ने, बोर्डबाट पायो अनुमति
STOCK MARKET

ट्रेड टावरले ३९ लाख कित्ता बढी आईपीओ जारी गर्ने, बोर्डबाट पायो अनुमति

काठमाण्डौ । ट्रेड टावर लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ जारी गर्न अनुमति प्राप्त गरेको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले चैत २५ गते आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो ।  यससँगै अब कम्पनीले ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको रु.१०० अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ जारी गर्नेछ ।  

नेप्सेमा ४ वटा कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
STOCK MARKET

नेप्सेमा ४ वटा कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा चारवटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज नेप्सेमा नगारिक लगानी कोष(सीआईटी),जीवन विकास लघुवित्त, कालिका लघुवित्त र राधि विद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।  

गुहेश्वरी मर्चेन्ट बैंकिङका सञ्चालकको राजीनामा स्वीकृत
STOCK MARKET

गुहेश्वरी मर्चेन्ट बैंकिङका सञ्चालकको राजीनामा स्वीकृत

काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङको सञ्चालक रेश्मा श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । चैत २४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठले सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेहो हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.