बुधबार, असार १८,२०८२ 12:16:04
  • बुधबार, असार १८,२०८२ 12:16:04
Global IME Bank Limited

३ हजारको विन्दुबाट सिमेट्रिकल प्याटर्नमा चलेको बजारले कहाँ गर्ला अबको ब्रेक ?

Hyundai Nepal
३ हजारको विन्दुबाट सिमेट्रिकल प्याटर्नमा चलेको बजारले कहाँ गर्ला अबको ब्रेक ?
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबारका दिन आज बजार करिब १५ अंकले घटेर बन्द भएको छ । यो सँगै बजारमा आज कारोबार र भोल्युम पनि घटेको छ । तर बजारलाई पछिल्लोपटकको उच्च विन्दु ३० हजारबाट ट्रेन्ड लाईन तानेर हालको विन्दुसम्म नियाल्दा नेप्सेले सिमेट्रिकल प्यार्टन बनाएको छ ।  

यो प्यार्टनमा बजारले पहिलोपटक २७७५ विन्दुमा प्रतिरोध सामना गर्यो । त्यसपछि आज २७ सयको विन्दुमा पनि प्रतिरोध सामना गर्यो ।

CG Motors
Muktinath Bikas Bank Limited

त्यसैगरि, बजारले तल्लो तह २६१० को विन्दुमा सपोर्ट लियो । ट्रेन्ड लाइन तान्दा बजारले यी विन्दुमा मुख्य प्रतिरोध र र सपोर्ट लिएको छ । यदि आगामी दिनमा बजारले माथिको लाइनलाई ब्रेक गरेर उकालो लागेमा बजारले अप ट्रेन्ड र तल्लो विन्दुलाई ब्रेक गरेर बजार खसेमा भने फेरि तल तिर बजार लाग्न सक्छ । तर डाउ थेउरीमा हायर हाई र हायर लोका सिरिजहरु बनाएका कारण बजारले माथिकै यात्रा तय गर्ने सम्भावना बढी रहन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.