बजारमा बढ्दैछन् हुस्सु लगानीकर्ता, सेयर बेचेपछि इडीआइएस नगर्दा दुई महिनामै तिरे ५ करोड बढी जरीवाना
TRENDING
काठमाण्डौ । साप्ताहिक समाचार स्तम्भ ग्राउण्ड जीरोका लागि आज हामीले काठमाण्डौका पुतलीसडक र कमलादी आसपासका ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकरहरुको मनोभाव बुझ्ने कोशिश गरेका छौं । दशैं लागेर पनि होला आज ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति निकै कम थियो । सडकमा भने थामिनसक्नुको भीडभाड । हामी सबैभन्दा पहिला सानिमा सेक्यूरिटिज(स्टक ब्रोकर नम्बर ८३)मा...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटै उपसूचकमा आज हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएको छ । जीवन बीमा समूह १.३४...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.१५ प्रतिशत अर्थात ५६.०९ अंकले बढेर २ हजार ६५३.५८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.०८ प्रतिशतले बढेर ४७६.४६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर ६...
काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको अध्यक्षमा नबिन महर्जन चयन भएका छन् । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई अध्यक्ष चयन गरेको हो । उनलाई नव निर्वाचित सञ्चालकहरुमध्येबाट अध्यक्ष चयन गरिएको हो ।
काठमाण्डौ । अमेरिकाको सेयर बजार अल टाइम हाईको उचाईमा पुगेको छ । पछिल्लो कारोबारमा डाउ जोन्स ०.८ प्रतिशत अर्थात ३४१ अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यो वृद्धिसँगै डाउ जोन्स ४२ हजार ३५२ विन्दुमा पुगेको छ । यस्तै एस एण्ड पी५०० पनि ०.९ प्रतिशत र नास्डक कम्पोजिट १.२ प्रतिशतले बढेको छ ।
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले लाभांश घटाएको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घटाउने निर्णय गरेको हो । बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । यसअघि भने कम्पनीले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । जसलाई विद्युत नियमन आयोगले अस्विकृत...
काठमाण्डौ । प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखिएको छ । आजदेखि बिक्रीमा राखिएको यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।
काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले पाँचौं वार्षिक साधारण सभा आगामी कात्तिक १३ गते आयोजना गर्ने भएको छ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको बालुवाटारमा रहेको बालुवाटार प्यालेस बैंक्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको पाँचौं वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ...
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचजा जारी गर्दै १६ हजार ४१० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संस्थाले आवेदन दिन सक्नेछन् । यस अघि गत असार ११ गते ३५ दिने सूचना जारी गरी विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर...
काठमाण्डौ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । आज एक कार्यक्रमका बीच मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्मा र कुमारी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले सम्झौतापत्रमा...
काठमाण्डौ । विदेशी लगानीकर्ताले भारतीय सेयर बजारबाट ४ दिनमा ३२ हजार करोड भारु झिकेका छन् । विदेशी लगानीकर्ताले बिक्री दबाब दिएपछि भारतको सेयर बजार मापक इन्डेक्स सेन्सेक्स ४ दिनमा ३ हजारभन्दा बढी अंकले घटेको छ । भारतको बजारबाट बाहिरिएर विदेशी लगानीकर्ता चिनियाँ बजार प्रवेश गरेका छन् । चिनियाँ बजारमा पछिल्लो समय देखिएको वृद्धि र तुलनान्तमक रुपमा सेयरमूल्य सस्तो भएका...
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्ड (एनआईआईएफ) आईपीओ निष्काशनको तयारीमा जुटेको छ । एनआईआईएफ र लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) बीच एनआईआईएफको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को लागि सल्लाहकार सेवा प्रदान गर्ने सम्झौता भएको छ। एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र नेपाल पूर्वाधार लगानी कोषका कार्यकारी अध्यक्ष...
काठमाण्डौ । भारतको सेयर बजारको गिरावट आज पनि जारी रहेको छ । आज सेन्सेक्स इन्डेक्स ८०८ अंकले घटेर ८१ हजार ६८८ विन्दुमा सीमित बनेको छ । यस्तै निफ्टी५० पनि २०० अंकले घटेर २५ हजार ४९ विन्दुमा झरेको छ । आज सेन्सेक्सका ३० वटा कम्पनीमध्ये २१ वटा कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज निफ्टीका ५० वटा कम्पनीमध्ये ३७ वटाको सेयरमूल्य घट्यो भने १३ वटाको बढ्यो ।
काठमाण्डौ । म्युचुअल फण्डहरुको नाफामा ५९.२४ प्रतिशतको कमी आएको छ । सञ्चालनमा रहेका ४३ वटा म्युचुअल फण्डले भदौ महिनामा ३ अर्ब ९० करोड ३४ लाख रुपैयाँ मात्रै नाफा कमाएका छन् । यो नाफा अघिल्लो महिनामा साउनको तुलनामा ५९.२४ प्रतिशतले कम हो । साउनमा म्युचुल फण्डहरुले ९ अर्ब ५७ करोड ७३ लाख रुपैयाँ नाफा कमाएका थिए । भदौमा सेयर बजारमा उच्च अंकको गिरावट आउँदा फण्डहरुको नाफा प्रभावित...
काठमाण्डौ । सेक्यूर्ड सेक्युरिटिज(स्टक ब्रोकर न.३६)ले नयाँ टीएमएस सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले असोज २० गतेदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउने तयारी गरेको हो । यससँगै हालसम्म सञ्चालनमा टीएमएस प्रयोयगमा नरहने कम्पनीले जनाएको छ । कम्पनीमा कारोबार गरिरहेका लगानीकर्ताहरुको आधिकारीक इमेलमा नयाँ टीएमएसको युजरनेम र पासवर्डसम्बन्धी जानकारी प्राप्त हुने कम्पनीले...
काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । चार दिनको कारोबारमा बजार २ दिन घट्यो भने २ दिन मात्रै बढ्यो । अघिल्लो साता २४ सय ९६ को विन्दुमा बन्द भएको बजार यो साता २५ सय ९७ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा ११०.७३ अंकको बढोत्तरी आयो । अघिल्लो साता बजार ९० अंकले घटेको थियो ।यो साताको ४ दिन कारोबारमा २२ अर्ब ९ करोडबराबरको सेयर कारोबार भयो । अघिल्लो...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष छनौटको प्रक्रिया पुनः अलपत्र परेको छ । छनौट समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी डेंगु संक्रमण भई अस्पताल भर्ना भएपछि आज(शुक्रबार) हुने भनिएको सेबोन अध्यक्षका बाँकी ३ उम्मेद्वारको प्रस्तुतिकरण र अन्तर्वार्ता प्रक्रिया अलपत्र परेको हो । संयोजक नै बिरामी भई अस्पताल भर्ना भएपछि...
काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता दिन ३ जना दाबेदार अर्थ मन्त्रालय पुगेका छन् । अन्तरवार्ता तथा व्यवसायिक प्रस्तुतीकरण दिने जानेमा कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरञ्जीवी चापागाईं रहेका छन् । यसअघि दुईपटक अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरणमा अनुपस्थित रहेका ३ जनालाई पुनः सूचना निकालेर आज ८ बजे अर्थ मन्त्रालय बोलाइएको...
काठमाण्डौ । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको लिलामीमा राखिएको १४ लाख कित्ता बढी संस्थापक सेयरको बोलपत्र भोलि खोलिने भएको छ । उक्त गोप्य शिलबन्दी बोलपत्र असोज १८ गते बिहान १० बजे बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको काठमाण्डौको नारायणचौरमा रहेको कार्यालयमा खोलिने छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.