Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:39:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मोलुङ हाइड्रोपावरको अध्यक्षमा महर्जन चयन, ६ जना सञ्चालक निर्वाचित

Laxmi Sunrise Bank Limited
मोलुङ हाइड्रोपावरको अध्यक्षमा महर्जन चयन, ६ जना सञ्चालक निर्वाचित
Shivam Cement

काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको अध्यक्षमा नबिन महर्जन चयन भएका छन् । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई अध्यक्ष चयन गरेको हो ।  

उनलाई नव निर्वाचित सञ्चालकहरुमध्येबाट अध्यक्ष चयन गरिएको हो । 

Bizshala
New Office
CG Motors

असोज १८ गते नै सम्पन्न कम्पनीको १४ औं र १५ औं वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्वाचित भएका छन् । जसमा संस्थापक समुह (क) बाट ४ जना र  सर्वसाधारण समुह (ख)बाट १ जना महिलासहित २ जना सञ्चालक निर्वाचित भएका छन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala

संस्थापक समुहबाट निर्वाचित हुनेमा नविन महर्जन, कविन महर्जन, विजय प्रकाश महर्जन, रविन्द्र महर्जन र सर्वसाधारण समुह रामेश्वर महर्जन र  हिरा लक्ष्मी महर्जन निर्विरोध निर्वाचित भएका छन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.