Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:55:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मुक्तिनाथ क्यापिटलका सेयरधनीले पाउने भए ७.५% लाभांश

Laxmi Sunrise Bank Limited
मुक्तिनाथ क्यापिटलका सेयरधनीले पाउने भए ७.५% लाभांश
Shivam Cement

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमीटेडले आफ्ना सेयरधनीहरुलाई ७.५ प्रतिशतका दरले लाभांश प्रस्ताव पारित गरेको छ ।  

काठमाण्डौको बौद्धस्थित सिद्धार्थ बुटिक होटलमा असोज ११ गते कम्पनीको १५ औं वार्षिक साधारणसभाले सञ्चालक समितिबाट गरिएको ७.५ प्रतिशतका दरले लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । 

Bizshala
New Office
CG Motors

क्यापिटलका अध्यक्ष शेखर बज्राचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभाले लेखापरिक्षकको प्रतिबेदनसहितको २०८१ आषाढ मसान्तको वासलात र सोही मितिमा समाप्त आ.व.२०८०/०८१ को नाफानोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

सभाले विशेष प्रस्तावअन्तर्गत कम्पनीको नियमावलीमा आवश्यक संशोधनको प्रस्ताव समेत पारित गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.