नेप्सेमा सामान्य अंकको हरियाली, ‘लगानीकर्ता पर्ख र हेरको अवस्थामा’
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.२४ प्रतिशत अर्थात ६.९० अंकले बढेर २ हजार ८३०.१६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२१ प्रतिशतले बढेर ५०४.८९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता...