बुधबार, असार १८,२०८२ 11:39:11
  • बुधबार, असार १८,२०८२ 11:39:11
Global IME Bank Limited

रातो मारुबुजु क्याण्डलपछि बन्यो डोजी स्टार, के होला अब बजार ?

Hyundai Nepal
रातो मारुबुजु क्याण्डलपछि बन्यो डोजी स्टार, के होला अब बजार ?
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजार आज दिनभर सामान्य अवस्थामा रह्यो । आज झिनो अंकले बढेको बजारमा अघिल्लो दिनको तुलनामा कारोबार भने घटेको छ । अघिल्लो दिन ४ अर्बमाथिको कारोबार भएको बजारमा आज भने ३ अर्ब ४० करोडको मात्रै कारोबार भएको छ ।  

प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्यान्डमार्फत हेर्दा तल्लो ब्यान्ड नजिक डोजी स्टार प्रकृतिको क्याण्डल बनेको छ । सेयर तथा सूचकको घट्दो ट्रेन्डमा रहेको अवस्थामा डोजी आकारको मैनबत्ती देखा परेमा त्यसले ट्रेन्ड परिवर्तन हुन सक्ने कुरालाई संकेत गर्छ । यस्तो अवस्थामा रातो लामो मैनबत्तीका साथ डोजी देखा पर्छ । यसले बजारमा आपूर्ति हराउँदै गरेको र माग बढ्दै गरेको संकेत गर्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यसविपरीत यदि बजारमा हरियो मैनबत्तीका साथ डोजी देखा परेमा भने त्यसले घट्दो बजारलाई संकेत गर्छ । आजको बजारमा रातो मैनबत्ती पछि डोजी आकार बनेको छ । यसले बजारमा बिस्तारै आपूर्ति हराएर माग बढ्दै गरेको बुझिन्छ ।  

आज बनेको डोजी क्याण्डल भ्यालिड नै हुने हो भने बजारमा आगामी करोबारमा बुलिस मारुबुजु क्यान्डल बन्नुपर्ने हुन्छ । बजारलाई म्याक्डी तथा आरएसआई, मनी फ्लो इन्डेक्सबाट हेर्दा भने अहिले बजार सामान्य अबस्थामा देखिन्छ ।  

नोटः सेयर बजार लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबरका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.