बिहीबार, असार १९,२०८२ 11:03:27
  • बिहीबार, असार १९,२०८२ 11:03:27
Global IME Bank Limited

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

Hyundai Nepal
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?
Nabil Bank Limited

काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले ऋणपत्र निष्काशन गर्ने भएको छ ।  

नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा भएको  व्यवस्थाबमोजिम असार ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले ऋणपत्र निष्कासन गर्ने निर्णय गरेको हो ।  

उक्त बैठकले कुल २६ करोड रुपैयाँबराबरको प्रतिइकाई १ हजार रुपैयाँ अंकित दरका २ लाख ६० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने निर्णय गरेको छ । ८ वर्षे अवधि को हुने यो ऋणपत्रको व्याजदर ९ प्रतिशत हुनेछ र ब्याजजको भुक्तानी ६÷६ महिना हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस सम्बन्धमा अन्य नियमकिय प्रावधान पुरा गरी नेपाल राष्ट्र बैंकबाट स्विकृत भएपश्चात ऋणपत्र निष्काशन गरिने संस्थाले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.