बुधबार, असार १८,२०८२ 07:50:18
  • बुधबार, असार १८,२०८२ 07:50:18
Global IME Bank Limited

सेबोन अध्यक्ष सिफारिसबारे महान्यायाधिवक्ताबाट लिखित सुझाव माग्ने निर्णय

Hyundai Nepal
सेबोन अध्यक्ष सिफारिसबारे महान्यायाधिवक्ताबाट लिखित सुझाव माग्ने निर्णय
Nabil Bank Limited

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट गर्न गठित सिफारिस समितिले अध्यक्ष सिफारिसको विषयमा महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव माग गर्ने निर्णय गरेको छ ।

आज बसेको समितिको बैठकले अध्यक्ष सिफारिसको विषयमा महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव माग गर्ने निर्णय गरेको हो । अध्यक्ष सिफारिसका सम्बन्धमा महान्यायाधिवक्ता कार्यालयबाट आउने सुझावका आधारमा समितिले निर्णय गर्नेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अर्थ मन्त्रालयले गत आइतबार उपस्थित नभएका ३ जनालाई कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि आज पुनः बोलाएको थियो ।  तर आज पनि ३ जना उम्मेद्वार अनुपस्थित नभएपछि अध्यक्ष सिफारिसको विषयमा अन्यौलता सिर्जना भएको छ ।  

गत आइतबार बोलाइएको कार्ययोजना तथा अन्तवार्ताका लागि सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तवार्ताका लागि गएका थिए । सर्टलिस्टमा परेका मध्य डा.नवराज अधिकारी,कृष्णबहादुर कार्की र चिरञ्जिवी चापागाई गरी ३ जनाले भने अन्तर्वार्ता बहिष्कार गरेका थिए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.