यो साता सर्वाधिक कमाउनेमा विकास बैंकको दबदबा, शीर्ष १० मा कुन–कुन परे ?
काठमाण्डौ । यो साता दोस्रो बजारमा विकास बैंकका लगानीकर्ता मालामाल भएका छन् । यो साता मल्टिपर्पस फाइनान्सका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो कम्पनीका लगानीकर्ताले ३ दिन मात्रै कारोबार भएको यो साता २६.१४ प्रतिशत आम्दानी गरेका छन् ।