शनिबार, बैशाख २७,२०८२ 06:58:26
IME remit
  • शनिबार, बैशाख २७,२०८२ 06:58:26
कुमारी बैंकको ३.५४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको ३.५४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको  कुल ३ लाख ५४ हजार ५५५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  संस्थापक सेयर खरिद गर्ने पहिलो हक संस्थापक सेयरधनीको हुने भएकाले संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा...

म्याक्डिमा वियरिस क्रसओभर बनेको बजारको अबको सपोर्ट कति–कतिमा ?
STOCK MARKET

म्याक्डिमा वियरिस क्रसओभर बनेको बजारको अबको सपोर्ट कति–कतिमा ?

काठमाण्डौं । आज प्रि–ओपनमा १५ अंकले बढेको बजार अन्तिममा साढे ४ अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार भने बढेको छ । प्राविधिक रुपमा आजको बजारमा अघिल्ल्ला दिनहरुको तुलनामा वियरिस प्रकृतिको क्याण्डल बनेको छ । बोलिङगर ब्याण्डमार्फत आजको बजारलाई नियाल्दा केही समय पहिले अपर ब्याण्डमा वियरिस प्रकृतिको क्याण्डल बनेर खसेको थियो ।  त्यस पछि खसेको बजारले हाल मध्य ब्याण्डमा...

ब्रोकर हाउसहरुमा हराउन थाल्यो चार्म, सरकारको उपेक्षाले डुबेको भन्दै गुनासो गर्ने बढ्दै
STOCK MARKET

ब्रोकर हाउसहरुमा हराउन थाल्यो चार्म, सरकारको उपेक्षाले डुबेको भन्दै गुनासो गर्ने बढ्दै

काठमाण्डौ । सधैको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । ग्राउण्ड जिरोको क्रममा आज हामी नयाँ बानेश्वर र अनामनगर क्षेत्रका केही ब्रोकर हाउसहरुमा पुगेका थियौं । आज पनि बजार दिनभर जसो सामान्य अंकले मात्रै तलमाथि गरे पनि बजारमा खासै उत्साह देखिएन ।  आज हामी सबैभन्दा पहिले नागरिक स्टक डिलर कम्पनी (स्टक ब्रोकर नम्बर ६०) मा पुग्यौं । यहाँ...

युनाईटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने,साधारण सभाबाट पारित
STOCK MARKET

युनाईटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने,साधारण सभाबाट पारित

काठमाण्डौ । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको १० औँ बार्षिक साधारणसभा आज कालिमाटी ब्याङ्क्वेट काठमाण्डौमा सम्पन्न भएको छ । सभाले १ः१ अनुपातमा हकप्रद सेयर जारी तथा निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।  त्यसै गरी साधारणसभाबाट नविन सिलवाल, अविनास पण्डित, सपना गरुङ र सुनिल भक्त श्रेष्ठ संचालक समितिमा निर्वाचित भएका छन् । कम्पनीका अध्यक्ष रेणुका पाण्डेको अध्यक्षतामा...

६ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, हिमालयन रि इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक कमाए
STOCK MARKET

६ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, हिमालयन रि इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक कमाए

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३१३ कम्पनीको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज ५ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी ८ वटा उपसूचक राताम्य भएका...

नेप्सेमा सामान्य अंकको गिरावट,‘गूड न्युजको पखाईमा लगानीकर्ता’
STOCK MARKET

नेप्सेमा सामान्य अंकको गिरावट,‘गूड न्युजको पखाईमा लगानीकर्ता’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२२ प्रतिशत अर्थात ४.५९ अंकले घटेर २०७३.१९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५८ प्रतिशतले घटेर ३६८.१८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा कम्पनीको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर ५...

मुख्यमन्त्री बन्नुअघि चन्द्रबाबू नायडु मालामाल, सेयर बजारबाट ५ दिनमै ७८५ करोड भारु आर्जन
STOCK MARKET

मुख्यमन्त्री बन्नुअघि चन्द्रबाबू नायडु मालामाल, सेयर बजारबाट ५ दिनमै ७८५ करोड भारु आर्जन

काठमाण्डौ । हालै सम्पन्न भारतको लोकसभा निर्वाचनमा सत्तारुढ गठबन्धन एनडीएबाट निर्वाचन जितेका टीडीपी पार्टीका अध्यक्ष चन्दबाबू नायडुको परिवारको सम्पत्ति ५ दिनमै ७८५ करोड भारुले बढेको छ ।  निर्वाचनको मतपरिणाम आएपश्चात सेयर बजारमा आएको वृद्धिका कारण चन्दबाबू नयाडुका स्वामित्वको कम्पनीको सेयरमूल्य बढ्दा उनको सम्पत्तिमा उछाल आएको हो । आन्ध्र प्रदेशको मुख्य मन्त्रीका...

नेष्डो समृद्ध लघुवित्तको अध्यक्षमा सावित्री खत्री क्षेत्री लामिछाने चयन
STOCK MARKET

नेष्डो समृद्ध लघुवित्तको अध्यक्षमा सावित्री खत्री क्षेत्री लामिछाने चयन

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडको अध्यक्षमा सावित्री खत्री क्षेत्री लामिछाने अध्यक्ष चयन भएकी छन् । संस्थाको सञ्चालक समितिको जेठ २५ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभा पश्चात वसेको सञ्चालक समितिको पहिलो बैठकले लामिछानेलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।  बैठकले सञ्चालकहरु बिचमा भएको आपसी सहमतिमा सञ्चालक मध्येवाट सञ्चालक सावित्री...

प्राइम कमर्सियल बैंकको १२.४१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ,न्यूनतम आवेदन दिने कित्ता र मूल्य कति ?
STOCK MARKET

प्राइम कमर्सियल बैंकको १२.४१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ,न्यूनतम आवेदन दिने कित्ता र मूल्य कति ?

काठमाण्डौ । प्राइम कमर्सियल बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर आजदेखि लिलामीमा राखेको छ । बैंकले १२ लाख ४१ हजार ११ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल माध्यमबाट बिक्रीमा राखेको हो ।  यो सेयरका खरिदका लागि जो कोहि व्यक्ति,संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।  सेयरको न्यूनतम मूल्य ११५ रुपैयाँ तोकिएको छ ।  

श्री डिष्टिलरीले आईपीओ निष्कासन गर्ने
STOCK MARKET

श्री डिष्टिलरीले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । श्री डिष्टिलरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित विशेष साधारण सभा डाकेको गरेको छ ।  कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार ११ गते मंगलबारका दिन बबरमहलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको २ बजे सभा आयोजना निर्णय गरेको हो ।  

ग्रामीण विकास लघुवित्तले डाक्यो साधारण सभा,के–के छन् मुख्य अजेण्डा ?
STOCK MARKET

ग्रामीण विकास लघुवित्तले डाक्यो साधारण सभा,के–के छन् मुख्य अजेण्डा ?

काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले नवौं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असार १५ गते बुटवलमा रहेको संस्थाको प्रधान कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने वा प्राप्तिका...

नेपाल लाइफ क्यापिटलले असार ११ गतेदेखि हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला गर्ने
STOCK MARKET

नेपाल लाइफ क्यापिटलले असार ११ गतेदेखि हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला गर्ने

काठमाण्डौ । नेपाल लाइफ क्यापिटल लिमिटेडले आफ्ना संस्थापक सेयरधनीहरुलाई आगामी असार ११ गतेबाट हकप्रद सेयर बिक्री गर्ने भएको छ।कम्पनीले चुक्तापूँजीको ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा हकप्रद बिक्री गर्न लागेको हो। कम्पनीले चुक्तापूँजी २९ करोड ९९ लाख ३ हजार ६ सय रुपैयाँको ५० प्रतिशतले हुन  आउने १०० रुपैयाँ अंकित दरका १४ लाख ९९ हजार ५१८ कित्ता हकप्रद साधारण सेयरको रुपमा जारी...

दुई हाईड्रो कम्पनीको साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा
STOCK MARKET

दुई हाईड्रो कम्पनीको साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत दुईवटा  हाईड्रो कम्पनीको साधारण सभा आयोजना हुँदैछ । आज युनाईटेड मोदी हाईड्रोपावर र पाचँथर पावर कम्पनी लिमिटेडको साधारण सभा आयोजना हुन लागेको हो ।  युनाईटेड मोदी हाईड्रोपावरयुनाईटेड मोदी हाईड्रोपावर लिमिटेडको १० औं वार्षिक साधारण सभा काठमाण्डौको कालिमाटीमा रहेको कालिमाटी ब्याङक्वेटमा बिहान ११ बजे आयोजना हुन...

भारतको सेयर बजार हालसम्मकै उच्च, तीव्र पुनरागमन गर्दै लगातार ३ दिन उछाल
STOCK MARKET

भारतको सेयर बजार हालसम्मकै उच्च, तीव्र पुनरागमन गर्दै लगातार ३ दिन उछाल

काठमाण्डौ । भारतीय सेयर बजारमा लागातार तेस्रो दिन उछाल आएको छ । आज भारतको बम्बे स्टक एक्सचेञ्जको ३० वटा कम्पनीको सेयर कारोबार हुने सेन्सेक्स इन्डेक्स हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।  त्यस्तै नेशनल स्टक एक्सचेञ्जको निफ्टी पनि वृद्धि भएको छ । आजको कारोबारमा सेन्सेक्स इन्डेक्स १६१८ अंकको वृद्धिका साथ ७६ हजार ६९३ विन्दुमा पुग्यो । यो हालसम्मकै उच्च विन्दु हो । साथे आज...

इचिमोकूमा यो साता पनि बजार मजबुत र बुलिस नै, कस्तो रहँला आगामी साता ?
STOCK MARKET

इचिमोकूमा यो साता पनि बजार मजबुत र बुलिस नै, कस्तो रहँला आगामी साता ?

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनमा बजार ३ दिन घट्यो भने २ दिन मात्रै बढ्यो । अघिल्लो साता २०६९.५३ को विन्दुमा बन्द भएको बजार यो साता २०७७.७८ विन्दुमा बन्द भयो । यस हिसावले यो साता सेयर बजारमा ८.२५ अंकले बढोत्तरी आयो ।  अघिल्लो साता बजार करिब ६२ अंकले घटेको थियो  । यो साता दोस्रो बजारमा २०.७८ अर्बको कारोबार भयो । अघिल्लो साता भने १७.१२ अर्बबराबरको कारोबार...

नेष्डो समृद्ध लघुवित्तको ५ औं साधारण सभा सम्पन्न
STOCK MARKET

नेष्डो समृद्ध लघुवित्तको ५ औं साधारण सभा सम्पन्न

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको ५ औँ वार्षिक साधारण सभा आज पर्वत जिल्लाको कुश्मामा रहेको रोयल कुश्मा रिसोर्टमा सम्पन्न भएको हो।  उक्त सभामा संस्थाले अन्य एक वा एकभन्दा बढी वित्तीय संस्थालाई गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने...

नेप्सेमा दुई कम्पनीको ३७.६५ लाख कित्ता बोनस सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा दुई कम्पनीको ३७.६५ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा माउन्टेन इनर्जी नेपाल र नेशनल लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा माउन्टेन इनर्जीको २९ लाख ५२ हजार ४०.५ कित्ता र नेशनल लघुवित्तको ८ लाख १३ हजार १५४.६६४ कित्ता गरी कुल ३७ लाख ६५ हजार १९५.१६४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।  

नेप्सेमा दुई कम्पनीको ३७.६५ लाख कित्ता बोनस सेयर सूचीकृत.
STOCK MARKET

नेप्सेमा दुई कम्पनीको ३७.६५ लाख कित्ता बोनस सेयर सूचीकृत.

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा माउन्टेन इनर्जी नेपाल र नेशनल लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा माउन्ठेन इनर्जीको २९ लाख ५२ हजार ४०.५ कित्ता र स्वरोजगार लघुवित्तको ८ लाख १३ हजार १५४.६६४ कित्ता गरी कुल ३७ लाख ६५ हजार १९५.१६४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।  

वार्षिकोत्सवमा सेबोनको आफ्नै भवन हुनुपर्नेमा जोड, जग्गा खरिदमा ३ वर्षदेखि ४२.५ करोड फसेको फस्यै
STOCK MARKET

वार्षिकोत्सवमा सेबोनको आफ्नै भवन हुनुपर्नेमा जोड, जग्गा खरिदमा ३ वर्षदेखि ४२.५ करोड फसेको फस्यै

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आज ३२ औं वार्षिकोत्सव मनाएको छ । नेपाल धितोपत्र बोर्ड २०५० साल जेठ २५ गते विधिबत रुपमा स्थापना भएको थियो । त्यसअघि यसलाई सेक्युरिटिज खरिद बिक्री केन्द्र भनेर चिनिन्थ्यो । आफ्नो सुरुवात कालदेखि नै धितोपत्र बोर्डले बहालको कार्यालयबाट कार्य सञ्चालन गर्दै आईरहेको छ ।  बेला–बेलामा बोर्डले आफ्नो छुट्टै कार्यालय निर्माण गरेर व्यवस्थित...

एक्सेल डेभलपमेन्ट बैंकले गर्यो लाभांश नदिने निर्णय
STOCK MARKET

एक्सेल डेभलपमेन्ट बैंकले गर्यो लाभांश नदिने निर्णय

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बेंकले लाभांश नदिने निर्णय गरेको छ । बैंकको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७९/८० का लागि कुने पनि लाभांश वितरण नगर्ने र उक्त अवधिको लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकतार्थ नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.