एक दशकमा एनभिडियाको बजार पूँजीकरण अमेरिकी सेयर बजारको भन्दा बढी पुग्ने
काठमाण्डौ । अमेरिकी बहुराष्ट्रिय प्राविधिक कम्पनी एनभिडियाको बजार पूँजीकरण अबको १ दशकमा ५० ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । प्राविधिक सेक्टरका दिग्गज लगानीकर्ता जेम्स एन्डरसनले यस्तो बताएका हुन् । एन्डरसनले एनभिडियाको बजार पूँजीकरण अबको १० वर्षमा अमेरिकी सेयर बजार एस एण्ड पी५००(४७ ट्रिलियन डलर)को भन्दा बढी हुने दाबी गरेका हुन् । एआई चिप्स बनाउने एनभिडियाले...