Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:03:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पुरानो नगद लाभांश बुझिलिन रिलायन्स फाइनान्सको आग्रह

Laxmi Sunrise Bank Limited
पुरानो नगद लाभांश बुझिलिन रिलायन्स फाइनान्सको आग्रह
Shivam Cement

काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै आव २०७४/७५ र २०७५/७६ बाट पारित भएको नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।

केहि सेयरधनी तथा हकवालाहरुले हालसम्म पनि सो अवधिको लाभांश रकम बुझिनलिएकाले त्यस्ता सेयरधनीहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र आफूले बुझिलिन बाँकी रहेको नगद लाभांश बुझिलिनु कम्पनीले आग्रह गरेको छ । यस्ता सेयरधनीहरुले आवश्यक कागजातसहित कम्पनीको सेयर रजिष्ट्रार लक्ष्मी सनराइज क्यापिटलमा सम्पर्क गर्न सक्नेछन् ।  

Bizshala
New Office
CG Motors

यसका साथै कम्पनीले सेयर अभौतिकीकरण गर्न र सेयरधनी विवरणमा प्यान नम्बर अद्यावधिक गर्न समेत आग्रह गरेको छ ।  

१ महिनाभित्र बुझिलिन बाँकी रहेको नगद लाभांश नबुझेमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.