कारोबार खुलेको ५ मिनटमै बजार २८ अंकले बढ्यो, आँखुखोलाको सेयरमूल्यमा सर्किट
काठमाण्डौ । साताको चौथो कारोबार दिनको सुरुवाति सत्रमा आज नेप्सेले अघिल्लो दिनको वृद्धिलाई निरन्तरता दिएको छ । आज बजार प्रि–ओपन सेशनमा ०.५८ प्रतिशत अर्थात १३.०८ प्रतिशतले वृद्धि भएको थियो । ११ बजेपश्चात खुलेको नियमित कारोबारमा पनि नेप्से हरियो बनेको छ । आज बजार ख्ुलेको ५ मिनेटमा नेप्से परिसूचक १.२१ प्रतिशतले वृद्धि भएको छ । नेप्से परिसूचक २८.१७ अंकले बढेदै २ हजार ३३९.१९...