२१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, नेपाल लाइफका सेयरधनीले सर्वाधिक कमाए
काठमाण्डौ । साता कारोबारको अन्तिम दिन सेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ५४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ११ वटा समूहमा हरियाली छाएको छ भने बाँकी उपसूचक राताम्य भएको छ । बीमा समूहका...