फेरि बज्यो करको बैमोसमी बाजा, सोझालाई प्यानिक बनाउने खेलाडीको बाहना मात्र !
काठमाण्डौ । हाम्रो सेयर बजारमा बेला बेला बजिरहन्छ करको बाजा । यो वा त्यो बाहाना नपाएपछि खेलाडीहरुले कर वा यस्तै सम्वेदनशील विषयको बाजा बजाउँछन् र सोझालाई तर्साएर राम्रा कम्पनीका सेयर आफू सोहर्छन । आगामी आर्थिक वर्षको बजेटअघि पनि यस्तै बाजा बजाइयो । सेयर बजारबाट प्राप्त हुने ५० लाख वा सोभन्दा माथिको आम्दानीमा ३९ प्रतिशत आयकर लगाइने हल्ला पिटाइयो । यसरी पिटाइएको हल्लाले...