नेप्सेको चार्टको सपोर्ट जोनमा ‘ड्रागल फ्लाइ डोजिस्टार’, के होला अब बजार ?
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेप्सेको दैनिक चार्टको सपोर्ट जोनमा ड्रागन फ्लाई डोजी स्टार बनेको छ । सेयर तथा सूचकको सुरु, अन्तिम तथा अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो बनेमा ड्रागन फ्लाई डोजी भनेर बुझिन्छ।आजको दिनभरको कारोबारमा बजारले न्यूनतम विन्दु २०६० सम्म आएको र बजार बन्द हुँदा सकारात्मक भएर अन्त्यमा २०७३ मा बन्द हुँदा पुतलीको आकार अर्थात...