बुधबार, असार १८,२०८२ 01:15:09
  • बुधबार, असार १८,२०८२ 01:15:09
Global IME Bank Limited

बियरिस प्रकृतिको क्याण्डल बनेको बजारको अबको सपोर्ट कति कतिमा ?

Hyundai Nepal
बियरिस प्रकृतिको क्याण्डल बनेको बजारको अबको सपोर्ट कति कतिमा ?
Nabil Bank Limited

काठमाण्डौ । आज नेप्से परिसूचक १७  अंकले घटेर बन्द भएको छ । बजार घट्दा आज ५ अर्ब माथिको कारोबार भएको छ । प्राविधिक रुपमा अहिलेको बजारलाई नियाल्दा केही अल्पकालिन करेक्नस चलेको देखिन्छ । डेली बेसमा बजारलाई नियाल्दा अपर ब्याण्डबाट तल खसेको बजारले हाल मध्य ब्याण्डमा सपोर्ट लिन खोजेको देखिन्छ ।  

म्याक्डीमा भने बजार केही अनिश्चित जस्तो  देखिन्छ । आरएआई भने ५७ को तहमा चलेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बजारलाई आवरली बेसमा नियाल्दा आज अन्तिम समयमा मध्य ब्याण्डबाट तल खसेको देखिन्छ । म्याक्डीमा वियरिस क्रसओभर बनेको छ भने हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन् । आरएसआई ४५ को तहमा पुगेको देखिन्छ । आवरली बेसमा समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बजारमा सामान्य बिक्री दबाव परेको देखिन्छ । आज २०९५ मा बन्द भएको बजारललाई पिभट् मार्फन नियाल्दा अबको नजिकको सपोर्ट २०७६,२०३९ र २०१० मा सपोर्ट लिन सक्छ ।  

त्यसैगरि, बढेमा भने बजारले २१४१,२१७० र २२०६ मा प्रतिरोधको सामाना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको लागि सिफारिस होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.